एमाले प्रदेश १ संसदीय दलको नेता शेरधन राई कि भीम आचार्य : मतदान ३ बजे :: Pahilopost.com

विराटनगर: नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज मतदान हुने भएको छ।   संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री शेरधन राईले आज बिहान ११:३० बजे जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता

सम्बन्धित सामग्री

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर

प्रदेश १ को 'न्वारन' गर्नै सकस

विराटनगर : गत कात्तिक १६ मा प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेर सपथग्रहण गर्दै गर्दा राजेन्द्र राईले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए, ‘प्रदेशको नामकरण मेरो पहिलो प्राथमिकता हो।’त्यसअघिका दुई मुख्यमन्त्री शेरधन राई र भीम आचार्य दुवै जनाको प्राथमिकतामा प्रदेशको नाम टुंगो लगाउने विषय परेको थियो।तर, अहिलेसम्म कुनै पनि मुख्यमन्त्रीको भनाइ काममा परिणत भएन, भनाइमा नै सीमित रहे। अर्थात् प्रदेश १ को 'न्वारान' अझै हुन पाउन सकेको छैन।  माघ

अखिलबाट उदाएर मुख्यमन्त्री बन्दै राजेन्द्र राई

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा उनकै जिल्लाबासी शेरधन राई मुख्यमन्त्री थिए। माधव नेपाल पक्षबाट अघि सारिने पात्रमा एमाले सचिव भीम आचार्य थिए। त्यसैले प्रदेशसभा गठनको चार वर्षसम्म राजेन्द्र राई ‘लो प्रोफाइल’ मै रहे।

शाक्य र आचार्यको कुर्सी धरापमा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट अल्पमतमा परेका छन् । सरकार बचाउन प्रदेश १ मा शेरधन राई र बागमतीमा डोरमणि पौडेलले माधवनिकट मानिएका नेताहरूलाई सत्ता...

मुख्यमन्त्री राईको ‘उपलब्धिहीन’ साढे तीन बर्ष

झापा – मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेश सभामा नयाँ चुनिएका नेकपा एमालेका संसदीय दलका नेता भीम आचार्य मुख्यमन्त्री भएपछि पूर्व मुख्यमन्त्री शेरधन राई विदाई मन्तव्य दिँदै थिए। मन्तव्यमा उनी भन्दै थिए, ‘हामीले थुप्रै कामहरू गर्यौं।’ तर उनी मुख्यमन्त्री हुँदा प्रदेशमा दीर्घकालिन महत्व राख्ने काम के-के भए भन्ने कुरा भन्न सकेनन्। आफूले चाहे अनुरुप काम गर्न […]

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।  वागमती प्रदेशमा अष

एमालेका शेरधन राई १ नं. प्रदेशको मुख्यमन्त्री पक्का - Naya Patrika

एमालेबाट प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राई चुनिएका छन् । संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री...पूरा पढ्नुहोस् »