एमालेका शेरधन राई १ नं. प्रदेशको मुख्यमन्त्री पक्का - Naya Patrika

एमालेबाट प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राई चुनिएका छन् । संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अस्थिरताको नमूना बन्यो कोशी प्रदेश, ६ वर्षमा पाँचौँ मुख्यमन्त्री नियुक्त

कोशीले नयाँ मुख्यमन्त्री पाएसँगै अस्थिरतामा पनि रेकर्ड राखेको छ । २०७४ मा प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा एमाले नेता शेरधन राई नियुक्त भएका थिए ।

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । विभाजन अघिको अवस्थामा प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवा...

प्रदेश १ का मुख्यमन्त्री राई संकटमा परे

नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

ताप्लेजुङको आगलागी क्षेत्रमा पुगे मुख्यमन्त्री राई

२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् । बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई […]

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ११ माघमा विवाह गर्दै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ११ माघमा विवाहिक बन्धनमा बाँधिने भएका छन् ।

चार मुख्यमन्त्री हटाउन महागठबन्धनको प्रयास !

२२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएसँगै चार प्रदेशका मुख्यमन्त्रीले बहुमत गुमाएका छन् । र, चारै मुख्यमन्त्री केपी शर्मा ओली समूहका छन् । प्रदेश १ का शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध त अविश्वासको प्रस्ताव दर्ता नै भइसकेको छ । प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरू अलग भएकाले गण्डकीका पृथ्वीसुब्बा […]