जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरूले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्

सम्बन्धित सामग्री

बागमति सफाइमा तेक्वान्दो खेलाडी

काठमाडौं । बागमती सरसफाई अभियानमा तेक्वान्दो खेलाडीहरु पनि सहभागी भए । शनिबार ५२५औं हप्ता बागमति सफाइ अभियानमा प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजका खेलाडी सहभागी भएका हुन् । बागमती सफाई अभियानमा अभियन्ता दिवाकर पुडाशैनी, जयराम पुडाशैनी, रिता अधिकारी, नारायणकाजी गिरी, ईश्वर पुडाशैनीलगायतको बिशेष आग्रहमा होप फाउन्डेशन नेपालका अध्यक्ष खड्काबहादुर थापा, राजिब थापा र भट्टू थापाको […] The post बागमति सफाइमा तेक्वान्दो खेलाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेक्वान्दो खेलाडी नगदसहित सम्मानित

काठमाडौं । तेक्वान्दो खेलाडी सरु शेर्पा र प्रशिक्षक कुमारबहादुर लामा नगदसहित सम्मानित भएका छन् । उनीहरुलाई प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजले सम्मान गरेकाे हाे । आठौ नेपाल टाईगर्स अन्तर स्कुल तेक्वान्दो प्रतियोगिताको पुम्से विधामा कास्य पदक बिजेता शेर्पा र प्रशिक्षक लामालाई क्रमश नगद ५ हजार र ३ हजार रुपैयाँसहित कदर पत्रबाट पूर्वप्रहरी नायब उपरीक्षक […] The post तेक्वान्दो खेलाडी नगदसहित सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।...

तेक्वान्दो खेलाडी उज्जवल मेक्सिको प्रस्थान

तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन आज मेक्सिको प्रस्थान गरेका छन्।...

एसियाडका लागि ११ तेक्वान्दो खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको छनोटमा महिलातर्फ ५ र पुरुषतर्फ ६ खेलाडी छनोट भएका हुन् । महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अन्जली तामाङ ४९ केजी मुनी, आयसा लामा ५३ केजी मुनी, संध्याकुमारी सिंह ५७ केजी […] The post एसियाडका लागि ११ तेक्वान्दो खेलाडी छानिए first appeared on Hamro Khelkud.

तेक्वान्दो खेलाडी आसामतर्फ

जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।...

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशीदेवल युथ क्लबद्वारा सञ्चालित जैशीदेवल तेक्वान्दो डोजाङले मङ्गलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गरेको छ । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध

ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित

काठमाडौं, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई हराउदे विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली ओलम्पियन खेलाडीको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा […]

तेक्वान्दो खेलाडी पलेशा पुरस्कृत

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टला...

तेक्वान्दो खेलाडी दीपिका कार्कीको निधन

काठमाडौं । तेक्वान्दो खेलाडी दीपिका कार्कीको उपचारका क्रममा निधन भएको छ । निमोनिया भएपछि उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएकी १३ वर्षीया दीपिकाको शुक्रबार निधन भएको हो । यसअघि काठमाडौं जिल्ला तेक्वान्दो संघले दीपिकाको उपचारका लागि शुक्रबार ७७ हजार दुई सय १० रुपैयाँ आर्थिक सहयोग गरेको थियो । उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका […]