काठमाडौं । बागमती सरसफाई अभियानमा तेक्वान्दो खेलाडीहरु पनि सहभागी भए । शनिबार ५२५औं हप्ता बागमति सफाइ अभियानमा प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजका खेलाडी सहभागी भएका हुन् । बागमती सफाई अभियानमा अभियन्ता दिवाकर पुडाशैनी, जयराम पुडाशैनी, रिता अधिकारी, नारायणकाजी गिरी, ईश्वर पुडाशैनीलगायतको बिशेष आग्रहमा होप फाउन्डेशन नेपालका अध्यक्ष खड्काबहादुर थापा, राजिब थापा र भट्टू थापाको […]
The post बागमति सफाइमा तेक्वान्दो खेलाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । तेक्वान्दो खेलाडी सरु शेर्पा र प्रशिक्षक कुमारबहादुर लामा नगदसहित सम्मानित भएका छन् । उनीहरुलाई प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजले सम्मान गरेकाे हाे । आठौ नेपाल टाईगर्स अन्तर स्कुल तेक्वान्दो प्रतियोगिताको पुम्से विधामा कास्य पदक बिजेता शेर्पा र प्रशिक्षक लामालाई क्रमश नगद ५ हजार र ३ हजार रुपैयाँसहित कदर पत्रबाट पूर्वप्रहरी नायब उपरीक्षक […]
The post तेक्वान्दो खेलाडी नगदसहित सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको छनोटमा महिलातर्फ ५ र पुरुषतर्फ ६ खेलाडी छनोट भएका हुन् । महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अन्जली तामाङ ४९ केजी मुनी, आयसा लामा ५३ केजी मुनी, संध्याकुमारी सिंह ५७ केजी […]
The post एसियाडका लागि ११ तेक्वान्दो खेलाडी छानिए first appeared on Hamro Khelkud.
जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशीदेवल युथ क्लबद्वारा सञ्चालित जैशीदेवल तेक्वान्दो डोजाङले मङ्गलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गरेको छ । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध
काठमाडौं, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई हराउदे विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली ओलम्पियन खेलाडीको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा […]
बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ ।
संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।
प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् ।
पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।
सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टला...
काठमाडौं । तेक्वान्दो खेलाडी दीपिका कार्कीको उपचारका क्रममा निधन भएको छ । निमोनिया भएपछि उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएकी १३ वर्षीया दीपिकाको शुक्रबार निधन भएको हो । यसअघि काठमाडौं जिल्ला तेक्वान्दो संघले दीपिकाको उपचारका लागि शुक्रबार ७७ हजार दुई सय १० रुपैयाँ आर्थिक सहयोग गरेको थियो । उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका […]