पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन हुने

रकारले चालू आर्थिक वर्षदेखि कार्यान्वयन गर्न लागेको कर्मचारीका लागि १० दिने पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडरडयन मन्त्रालयले कार्यविधि निर्माण गरी सबै मन्त्रालयको सुझाव लिइसकेको छ । अहिले कर्मचारीको पर्यटन काजमा खर्च हुने बजेटका लागि अर्थ मन्त्रालयसँग मन्त्रालयले समन्वय गरिरहेको छ । मन्त्रालयका उपसचिव नरहरि घिमिरेले अर्थ मन्त्रालयले बजेटको व्यवस्था

सम्बन्धित सामग्री

कार्यान्वयन नै नहुने पर्यटनका कार्यक्रम

कोभिड महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न पछिल्ला दुई बजेटमा विभिन्न किसिमका प्रवद्र्धनात्मक कार्यक्रम ल्याइए । यस्ता कार्यक्रममध्ये धेरैजसो कार्यान्वयनमा नै आएनन् भने आएका पनि उपलब्धिमूलक हुन सकेनन् । यस अर्थमा कोभिडका कारण थलिएको पर्यटन क्षेत्रले सरकारबाट देखिने गरी कुनै राहत पाउन सकेन । सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा १० लाख पर्यटक ल्याउने […]

सुदूरपश्चिममा पर्यटन विकासगुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/ ८० देखि २०८९/ ०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका छैनन् […]

सुदूरपश्चिममा पर्यटन विकासगुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/ ८० देखि २०८९/ ०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका […]

पर्यटनका घोषित कार्यक्रम कार्यान्वयन भएनन्

कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारले बजेटमा नै व्यवस्था गरेर पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने भने पनि कार्यान्वयनमा आउन सकेन । यसअघिको सरकारले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न बजेटमार्फत कर्मचारीलाई पर्यटन काज बिदादेखि विदेशी पर्यटकलाई १ महिना भिसा शुल्क निःशुल्क गर्ने योजना ल्याएको भए पनि कार्यान्वयन गर्न नसक्दा अलपत्र परेको छ […]

सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु

३ पुस, धनगढी । शनिबारदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले गरेको साइकल यात्रा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । साइकल यात्रामा सुदूरपश्चिम, काठमाडौं र भारतका साइकल यात्रीहरुको सहभागिता रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले जनाएको […]

पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने तयारी

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा’ हुने भएको छ ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो । सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन हुने

काठमाडौं, मंसिर १६ । सरकारले चालू आर्थिक वर्षदेखि कार्यान्वयन गर्न लागेको कर्मचारीका लागि १० दिने पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडरडयन मन्त्रालयले कार्यविधि निर्माण गरी सबै मन्त्रालयको सुझाव लिइसकेको छ । अहिले कर्मचारीको पर्यटन काजमा खर्च हुने बजेटका लागि अर्थ मन्त्रालयसँग मन्त्रालयले समन्वय गरिरहेको छ । मन्त्रालयका […]

कर्मचारीलाई पर्यटन बिदा : कार्यविधि तयार, बजेटको छैन टुंगो

४ असोज, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी अघिल्लो सरकारको कार्यक्रम कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर, छुट्टै बजेटको स्रोत नभएको यो कार्यक्रमलाई रकमको जोहो कसरी हुन्छ भन्ने टुंगो भने अहिलेसम्म लागेको छैन । ‘मन्त्रालयको तर्फबाट कार्यविधि बनाएर हामी यतिबेला विभिन्न निकायको राय […]

मौद्रिक नीतिलाई व्यवहारमा लागू गर्न पर्यटन व्यवसायीको आग्रह

काठमाडौं, साउन ३१ । कोरोना भाइरसका कारण बढी प्रभावित पर्यटन व्यवसायीले चालु वर्षको मौद्रिक नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले कोमामा रहेको पर्यटन व्यवसायीलाई राहतका कार्यक्रम ल्याए पनि जोखिमयुक्त पर्यटन क्षेत्रका समस्या समाधान हुने गरी नीतिको कार्यान्वयन गर्न उनीहरूले जोड दिएका छन्। गत […]