सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

सम्बन्धित सामग्री

खप्तडमा साइकल यात्रा गरिने

गोदावरी (कैलाली), १४ चैत । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो । खप्तड क्षेत्रमा साइकल यात्राका लागि […]

ललितपुरको गोदावरीमा साइक्लोथन अर्थात साइकल यात्रा (तालिकासहित)

काठमाण्डौ – नेपाल संवत्को अवसरमा ललितपुरको गोदावरी नगरपालिकामा बुधवार साइक्लोथन अर्थात् साइकल यात्रा भइरहेको छ ।  बिहान साढे ७ बजेदेखि सुरु साइकल यात्रा गोदावरी नगरपालिका, गोदावरी उद्योग वाणिज्य संघ, पर्यटन बोर्ड लगायत संघ–संस्थाको सहकार्यमा भइरहेको हो । गोदावरी नगरपालिकाको कार्यालयबाट सुरु भएको साइकल यात्रा ५० किलोमिटर लामो हुने गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले बताउनुभयो । नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरिएको उहाँले बता...

पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा

गलकोट– पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियन्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थालेका छन् । पर्यटन प्रवर्द्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन् । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताए ।  […]

पर्यटन प्रर्वद्धनका लागि पूर्व–पश्चिम साइकल यात्रा गर्दै मंगलकुमार लामा

६ चैत, काठमाडौं । नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको सिमीकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन् । साइकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जीएचटी अन व्हीलको आयोजनामा हुन लागेको यात्रामा विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । […]

सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु

३ पुस, धनगढी । शनिबारदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले गरेको साइकल यात्रा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । साइकल यात्रामा सुदूरपश्चिम, काठमाडौं र भारतका साइकल यात्रीहरुको सहभागिता रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले जनाएको […]

सुदूरपश्चिम पर्यटन साइकल यात्रा सुरु, भारतका ८ यात्री सहभागी

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ५ गतेसम्म साइकल यात्रा चल्ने छ ।

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि ‘साइकल यात्रा’

धनगढी – सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न ‘साइकल यात्रा २०७८’ सुरु गरिएको छ। साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार धनगढीमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा भएको पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न साइकल यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘धनगढीदेखि डोटीको बुडरसम्म हुने साइकल यात्राले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने ‘विश्वप्यापी […]

पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने तयारी

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा’ हुने भएको छ ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो । सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा

२७ फागुन, वीरगञ्ज । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल यात्रा गरिएको छ । ‘स्वच्छ देश, स्वस्थ मधेस’ भन्ने नाराका साथ प्रदेश सरकार, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला निकायले बिहीबार साइकल यात्राको आयोजना गरेका हुन् । साइकल यात्रामा १९५ जना साइकलयात्री सहभागी थिए । निकुञ्ज परिसरबाट सुरु भएको साइकल यात्रामा यात्रीहरुले […]