सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/ ८० देखि २०८९/ ०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका […]