४५० पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसको २०५, एमालेको १२५ र माओवादीको ८९

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । एक सय १५ वटा नगरपालिका र तीन सय ३५ वटा गाउँपालिका गरी चार सय ५० वटा पालिकाको नतिजा सार्वजनिक भएकोमा कांग्रेस ६२ वटा नगरपालिका र एक सय ४३ वटा गाउँपालिकाको प्रमुख पदमा विजयी भएको हो । यस्तै कांग्रेसले अहिलेसम्म ५२ वटा नगरपालिकाको उपमेयर, एक सय ४७ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार २० वटा वडाको वडाध्यक्ष पद जि...

सम्बन्धित सामग्री

सरकार गठनमा माओवादीको अस्वाभाविक अग्रसरता

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लगभग आइसकेको छ । आइतबार बेलुकासम्म प्रत्यक्षतर्फका १६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । पुनः मतदान भएको दोलखाको मात्र मतगणना सकिएको छैन । समानुपातिकतर्फ पनि मतगणनाा अन्तिम चरणमा पुगेको छ । मतदानको नतिजा आएसँगै सरकार गठनको चर्चा परिचर्चा पनि सुरु भएको छ । नेपाली कांग्रेस […]

पराजित भएसँगै पम्फा भुसालले भनिन्, जनताले दिएको मतको सम्मान गर्छु

काठमाडौं : ललितपुर क्षेत्र नं. ३ मा माओवादीको तर्फबाट प्रतिस्पर्धी पम्फा भुसालले प्रतिनिधिसभा सदस्यमा विजयी तोसिमा कार्कीलाई बधाइ दिएकी छिन्।अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर भुसालले तोसिमालाई सफल कार्यकालको शुभकामना दिएकी हुन्।उनले निर्वाचनमा पराजित भए पनि संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, समावेशी, समानुपातिक प्रतिनिधित्व लगायत परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा सहयोग

धरानमा रोकियो मतगणना

धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर बेगरको १८ वटा मतपत्र भेटिएपछि विवाद हुदाँ मतगणना रोकिएको हो ।१८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा कांग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् ।दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । माओवादीका कार्यकर्ता भने भने मत सदर

४५० पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसको २०५, एमालेको १२५ र माओवादीको ८९

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । एक सय १५ वटा नगरपालिका र तीन सय ३५ वटा गाउँपालिका गरी चार सय ५० वटा पालिकाको नतिजा सार्वजनिक भएकोमा कांग्रेस ६२ वटा नगरपालिका र एक सय ४३ वटा गाउँपालिकाको प्रमुख पदमा विजयी भएको हो । यस्तै कांग्रेसले अहिलेसम्म ५२ वटा नगरपालिकाको उपमेयर, एक सय ४७ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार २० वटा वडाको वडाध्यक्ष पद जि...

तनहुँ : एमाले तीन, कांग्रेस दुई र माओवादीको एक वडामा जित

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका-३, म्याग्दे -२ ,बन्दीपुर गाउँपालिका-४, घिरिङ गाउँपालिका-२, भिमाद नगरपालिका-१ र आँबुखैरेनी-१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।सार्वजनिक परिणामअनुसार नेकपा (एमाले)ले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक वडा जितेको छ ।

रसुवाको कालिका गाउँपालिका–१ मा माओवादीको प्यानलै विजयी – देशसञ्चार

रसुवा – रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। नेकपा माओवादी

दार्चुलामा यसअघि एमालेले जितेका तीन पालिकामा माओवादीको अग्रता

दार्चुलाका नौवटै स्थानीय तहमा मतगणना जारी छ । केही वडामा भने अन्तिम मतपरिणाम सार्वजनिक भइसकेकाे छ ।