तनहुँ : एमाले तीन, कांग्रेस दुई र माओवादीको एक वडामा जित

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका-३, म्याग्दे -२ ,बन्दीपुर गाउँपालिका-४, घिरिङ गाउँपालिका-२, भिमाद नगरपालिका-१ र आँबुखैरेनी-१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।सार्वजनिक परिणामअनुसार नेकपा (एमाले)ले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक वडा जितेको छ ।

सम्बन्धित सामग्री