धरानमा रोकियो मतगणना

 धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर बेगरको १८ वटा मतपत्र भेटिएपछि विवाद हुदाँ मतगणना रोकिएको हो ।१८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा कांग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् ।दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । माओवादीका कार्यकर्ता भने भने मत सदर

सम्बन्धित सामग्री

हस्ताक्षर बिनाको मतपत्र भेटिएपछि धरानमा तनाव, मतगणना रोकियो

विराटनगर : हस्ताक्षर बिनाको मतपत्र भेटिएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र भेटिएपछि स्थानीयवासी आन्दोलित हुँदा मतगणना रोकिएको हो।  १८ वटै मतपत्रमा माओवादीको उम्मेदवारलाई परेका थिए। कांग्रेसका पदमबहादुर लिम्बुले ४ मतान्तरले विजयी भएका थिए। तर  विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन।  माओवादी केन्द्रका विजयी तामाङ उनको निकटतम प्रतिस्पर्धी छन्। दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको नि...

धरानमा किन रोकियो मतगणना ? यस्तो छ सहमतिको प्रयास

इटहरी, २१ असार । धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार ...

विवादले धरान उपमहानगरमा फेरि मतगणना रोकियो

धरानको वडा नं. ९ र १० को मतगणना सम्पन्न भई परिणाम सार्वजनिक गर्ने क्रममा माओवादी केन्द्रसँग गठबन्धन गरी उपमेयरमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध जनाएपछि धरानमा मतगणना रोकिएको छ ।

धरानमा फेरि मतगणना रोकियो - Naya Patrika

धरान उपमहानगरपालिकाको वडा नं। ९ र १० को मतगणना सम्पन्न भई परिणाम सार्वजनिक गर्ने क्रममा नेकपा माओवादीसँग गठबन्धन गरी उपमेयरमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै...पूरा पढ्नुहोस् »

धरान उपमहानगरमा मतगणना रोकियो

काठमाडौं । धरानमा मतगणना स्थगित भएको छ । आचारसंहिता अनुसार मतगणना नभएको भन्दै कांग्रेसले सर्वदलिय बैठकको माग