बैतडीका ६ तहमा कांग्रेस र ३ तहमा मा एमाले विजयी,पुर्चौडीमा माओवादीको अग्रता - Naya Patrika

बैतडीका १० ओटा स्थानीय तहमध्ये ९ तहको ओटा स्थानीय तहमा मतपरिणाम सार्वजनिक भएको छ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यस्तै सुर्नया,...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार ५२२ मत प्राप्त गरेका छन् । शारदा नपामा यसअघि पनि दुवै पदमा कांग्रेस विजयी भएको थियो । नगरपालिकाभित्रका १५ वडामध्ये कांग्रेसले आठ वडाध्यक्ष, एमालेले पाँच र माओवादी र समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् । यस्तै, कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका दुर्गा पुनले तीन हजार १६० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले दुई हजार ९३६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका प्रकाश भण्डारी तीन हजार २४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम बुढाथोकीले दुई हजार ७४५ मत प्राप्त गरेका छन् । छवटा वडा रहेको कपुरकोटमा तीन वडामा एमाले, एक वडामा कांग्रेस, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएका छन् । दशओटा स्थानीय तह रहेको जिल्लामा हालसम्म पाँच स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने पाँच तहमा मतगणना भइरहको छ । हालसम्मको मतपरिणाम अनुसार कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा एमाले, वागचौर, वनगाड, कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकामा माओवादीको अग्रता कायम छ । रासस

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

कञ्चनपुर । कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।

कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दल कति स्थानमा अगाडि ?

काठमाडौँ - स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । कतै मतगणना सुरु गर्ने तयारी छ । केहीमा भने अन्तिम नतिजा आइसकेको छ ।  पछिल्लो परिणाम अनुसार सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । तेस्रोमा माओवादीको अग्रता छ ।  हालसम्म प्राप्त विवरणअनुसार कांग्रेस र एमा...

कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दल कति स्थानमा अगाडि ?

काठमाडौँ - स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । कतै मतगणना सुरु गर्ने तयारी छ । केहीमा भने अन्तिम नतिजा आइसकेको छ ।  पछिल्लो परिणाम अनुसार सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । तेस्रोमा माओवादीको अग्रता छ ।  हालसम्म प्राप्त विवरणअनुसार कांग्रेस र एमा...

पर्सामा संघीय समाजवादीको अग्रता

पर्साका मतगणना बाँकी रहेका ८ मध्ये ३ स्थानीय तहमा अहिलेसम्म संघीय समाजवादी फोरमले अग्रता दिइरहेको छ। कांग्रेस २ वटामा अघि छ। एमाले,जनतादल र माओवादीको अग्रता १/१ मा छ। उसले सखुवा प्रसौनी, पकाहा मैनपुर र धोविनि गाउँपालिकामा अग्रता लिएको छ। संघीय समाजवादी फोरमले यसअघि विन्दबासिनि गाउँपालिकामा जित हाँसिल गरिसकेको छ। मतगणाना बाँकी रहेका मध्ये वीरगञ्ज महानगर…

सर्लाहीमा मतगणना भैरहेका ३ नगरमध्ये २ एमाले १ मा माओवादीको प्रारम्भिक अग्रता

सर्लाही जिल्लाका इश्वरपुर, हरिवन र वाग्मति नगरपालिकाको प्रारम्भीक मतपरिणाम आइसकेको छ। जसअनुसार ईश्वर पुर र हरिवनमा एमालेले अग्रता लिएको छ भने वाग्मति नगरपालिकामा माओवादीको अग्रता छ। ईश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता लिएको छ। यो नगरमा माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन्।उपमेयरमा पनि…