मार्च १ सम्म युरोपमा थप सात लाखको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

लन्डन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मार्च १ सम्म युरोपमा कोभिड-१९ संक्रमणको कारण थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । यदि यही ट्रेन्ड कायम रहे युरोप महादेशमै कोभिडको कारण २२ लाख जनाले ज्यान गुमाउन सक्ने चेतावनी डब्लुएचओले दिएको हो । यो वर्षको चिसो याममा मृत्युको तथ्यांक थप बढ्न सक्ने प्रक्षेपण गरिएको छ […]

सम्बन्धित सामग्री

६१ लाखको लागतमा वडा कार्यालय निर्माण

म्याग्दी, ८ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । दुई चरणमा रु ६१ लाखको लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष अशोक खत्रीले बताए । चारकोठे भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराएका थिए । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन […]

प्रकाशमानलाई बधाई दिँदै रवीन्द्रले घोषणा गरे २५ लाखको सराेकार कोष

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रले २५ लाखको सीड मनिबाट ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।उक्त क्षेत्रबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई दिँदै उनले मंगलबार विज्ञप्ति जारी गरि विचारभन्दा माथि देश र राजनीतिसँग राजकाज पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर कोष स्थापना गर्ने घोषणा गरेका हुन्।एक सय २५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा

भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

काठमाडौँ – उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् । यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५११ जनाको मृत्यु भएको छ । त्यहाँ अहिले २२ लाखको हाराहारीमा […]

कोरोनाबाट यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो । पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही […]

कोरोनाले युरोप र एशियामा मार्चसम्म थप ७ लाखको मृत्यु हुने डब्लूएचओको प्रक्षेपण

काठमाडौँ – कोभिड-१९ को संक्रमणबाट आगामी चार महिनामा युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ। कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ […]

भारतमा थप ५०१ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी थप ५०१ जना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले संकृय संक्रमितको संख्या डेढ लाखको हाराहारीमा छ ।

डब्लुएचओ भन्छ: फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ

काठमाडौँ– आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ। बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले […]

डा जागेश्वरको 'सेटिङ': आफ्नै 'पार्टनर'लाई थप २ करोड ७६ लाखको अर्को ठेक्का

दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।

कोरोनाबाट ४० लाखको मृत्यु, १६६ दिनमा २० लाखले ज्यान गुमाए

एजेन्सी।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब ४० लाख पुगेको छ। कोरोना रोकथामका लागि खोप अभियान चलिरहँदा नयाँनयाँ भेरियन्ट चिन्ताको विषय बनेको छ।अल्फादेखि डेल्टासम्मका भेरियन्टमा धेरैले ज्यान गुमाएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न एक वर्ष समय लागेको थियो।जबकि पछिल्लो १६६ दिनमा नै थप २० लाखको मृत्यु भइसकेको छ। अमेरिका,ब्राजिल,भारत, रुस र मेक्सिकोमा सर्वाधिक मानिसले ज्यान गुमाएका छन्।

बाग्मती प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने

काठमाडौं। बाग्मती प्रदेश सरकारले प्रदेशका थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। रामेछाप जिल्ला अस्पताल,धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल,ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। आठकरोड ५० लाखको लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न बोलपत्र आह्वान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।