डब्लुएचओ भन्छ: फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ

काठमाडौँ– आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ। बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले […]

सम्बन्धित सामग्री

मार्च १ सम्म युरोपमा थप सात लाखको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

लन्डन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मार्च १ सम्म युरोपमा कोभिड-१९ संक्रमणको कारण थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । यदि यही ट्रेन्ड कायम रहे युरोप महादेशमै कोभिडको कारण २२ लाख जनाले ज्यान गुमाउन सक्ने चेतावनी डब्लुएचओले दिएको हो । यो वर्षको चिसो याममा मृत्युको तथ्यांक थप बढ्न सक्ने प्रक्षेपण गरिएको छ […]

कोरोनाका कारण युरोपमा थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणका कारण युरोप र एसियाका केही क्षेत्रमा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। हाल युरोपमा कोभिड १९ संक्रमणको जोखिम फेरि बढ्दै गएको छ। केही राष्ट्रहरुले संक्रमण बढेपछि फेरि लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन्। ती प्रतिबन्धहरुको विरोधमा विभिन्न शहरहरुमा…

युरोपमा कोभिड संक्रमण दर ५५ प्रतिशतभन्दा बढी

विश्वभर कोरोना संक्रमण बिस्तारै नियन्त्रणमा आइरहे पनि युरोपका केही देशमा भने कोभिड संक्रमण दर घट्न सकेको छैन । पूर्वी युरोपका केही देशमा संक्रमण दर नघट्नुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गम्भीर चेतावनी...