काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रले २५ लाखको सीड मनिबाट ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।उक्त क्षेत्रबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई दिँदै उनले मंगलबार विज्ञप्ति जारी गरि विचारभन्दा माथि देश र राजनीतिसँग राजकाज पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर कोष स्थापना गर्ने घोषणा गरेका हुन्।एक सय २५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा