२४ बुँदे घोषणापत्र जारी गर्दै कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन सम्पन्न (पूर्णपाठसहित)

न्यायपालिकाको शुद्धीकरण गरी भ्रष्टाचारमुक्त बनाउने, नयाँ प्रवेशी कानुन व्यवसायीको दक्षता वृद्धिलगायतको २४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै कानुन व्यवसायीको सम्मेलन सम्पन्न भएको छ ।नेपाल बार एशोसिएसनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । कानुन व्यवसायसम्बन्धी विभिन्न विषयमा छलफल गरी आज सम्पन्न भएको हो ।घोषणापत्रमा न्यायालयको विकृति, विसङ्गति न्यूनीकरण गर्नका लागि

सम्बन्धित सामग्री

सबै तहका न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न कानुन व्यवसायीको माग

१५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन न्यायपालिकाको शुद्धीकरण गरी भ्रष्टाचारमुक्त बनाउने, नवोदित कानुन व्यवसायीको दक्षता वृद्धिलगायतको २४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै अखिल नेपाल कानुन व्यवसायीको सम्मेलन मंगलबार सम्पन्न भएको...

बार एसोसिएशनको घोषणापत्र : चोलेन्द्रलाई अब जुनसुकै अवस्थामा पनि नस्वीकार्ने

नेपाल बार एसोसिएशनको सम्मेलनले २४ बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल बारएसोसिएशनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । घोषणापत्र जारी गर्दै एसोसिएशनलेकानुनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र सक्षम र न्यायमा पहुँच र भ्रष्टाचारमुक्त न्यायपालिकाप्रति नेपाल बारएसोसिएशनको प्रतिबद्धतालाई दोहोर्‍याएको छ । त्यस्तै नेपाल बारको आन्दोलनमा ऐक्यबद्धता देखाउँदै