१२ जेठ, विराटनगर । आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्ला दौडाहामा निस्किएका छन् । बजेटमा स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा पुगेका हुन् । प्रदेशका १३ वटा जिल्लामा मन्त्री र एउटा जिल्लामा योजना आयोगका उपाध्यक्ष पुगेका हुन् । प्रदेश १ का आर्थिक मामिला तथा योजना […]