कर्णालीमा जिल्ला र प्रदेश सम्मेलनको तयारीमा एमाले

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक निर्णय गरेको छ । आइतबार प्रदेश कमिटीको पहिलो बैठकले दुईवटै सम्मेलनलाई भव्य तरिकाले सम्पन्न गर्नेगरी छलफल गरेको हो । जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री बुढा एमालेमै फर्किए

नेकपा (एकीकृत समाजवादी)का डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्वपर्यटनमन्त्री नन्दसिंह बुढा नेकपा (एमाले)मै फर्किएका छन्। बुढासँगै केन्द्रीय परिषद्, प्रदेश कमिटीका एक दर्जन सदस्य बिहिबार एमाले प्रवेश गरेका हुन्। त्यस्तै,...

एमाले जिल्ला अधिवेशन : मतदाताभन्दा मत बढी भेटिएको दैलेखमा आज पुनः मतदान

नेकपा एमाले दैलेख जिल्ला अन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बिहान आठ बजेदेखि मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो ।  ‘सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि हुन सकेन,’ अध्यक्ष शाहले भने,‘ अब निर्वाचनमै जाने कुर

डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।गोविन्द कुमार पुनसाथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्

कर्णाली प्रदेश : एमाले जुट्यो जिल्ला र प्रदेश सम्मेलनको तयारीमा

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक निर्णय गरेको छ । आइतबार प्रदेश कमिटीको पहिलो बैठकले दुईवटै सम्मेलनलाई भव्य तरिकाले सम्पन्न गर्नेगरी छलफल गरेको हो ।बैठकले जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीका लागि १५० संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने छ, जसमा ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी छनोट गरिने एमालेले जनाएको छ ।दलितको हकमा भने सय जना

एमाले कर्णाली प्रदेश कमिटी बैठक सुरु

सिमकोट– नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको बैठक सुर्खेतमा सुरु भएको छ। आइतबारबाट सुर्खेतमा प्रदेश कमिटीको बैठक सुरु भएको एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्य दल बहादुर रावलले जानकारी दिए। उनले पुस २३ गते हुने जिल्ला अधिवेशन र माघ ८ गते हुने प्रदेश अधिवेशनका विषयमा छलफल गर्न प्रदेश कमिटीको बैठक सुरु भएको उनले बताए। प्रदेश […]

एमाले कर्णाली प्रदेशको बैठक बस्दै, अधिवेशन मुल आयोजक समिति गठन हुने

काठमाडौँ- आउँदो ८ माघको प्रदेश अधिवेशनबारेमा निर्णय लिन नेकपा एमाले प्रदेश कमिटीको बैठक बस्दै छ । केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेसनको तयारीका बारेमा छलफल गर्न कर्णाली प्रदेश कमिटीको बैठक बस्न लागेको हो । ‘आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने २३ पुस भित्र […]

जनमोर्चाको प्रदेश अध्यक्षसहित दैलेख कार्यसमिति एमालेमा समाहित

दैलेख : राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कार्य समितिसहित कर्णाली प्रदेशका अध्यक्षको टोली नै आइतबार नेकपा एमाले प्रवेश गरेको छ।जनमोर्चा जिल्ला कार्य समिति दैलेखको सम्पूर्ण कार्य समितिको टिम र कर्णाली प्रदेशका अध्यक्षसहित ४ जना सदस्यले एमाले प्रवेश गरेका एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए।राष्ट्रिय जनमोर्चा दैलेखका नेता कविराज खत्रीका अनुसार जनमोर्चा जिल्ला समिति दैलेखले एमालेमा जाने निर्णय गरेकाले सम्पूर्ण दैलेख जिल्ला कमिटी र जनमोर्चा कर्णाली प्रदेशका अध्यक्

जनमोर्चाका प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता–कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रिय जनमोर्चा प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले काठमाडौंमा दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका छन् ।  कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर...

कर्णालीमा एमाले बैठक स्थगित

मंगलबार केन्द्रमा नेकपा एमाले मिलसँगै कर्णालीमा एमालेले गर्न लागेका कमिटी बैठकहरू स्थगित भएका छन् । एमाले प्रदेश कमिटीले एक सूचना जारी गर्दै एमालेले कर्णालीमा गर्न लागेका जिल्ला कमिटीका बैठकहरू स्थगित गरिएको जानकारी गराएको छ । एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले अर्को सूचना नभएसम्मको लागि सम्पूर्ण गतिविधि स्थगन गरिएको जानकारी दिए । उनले भने, ‘हामीले  मंगलबारको बैठकबाट आगामी बिहीबार केन्द्रीय कमिटी बैठक र १६ गतेदेखि जिल्ला कार्यकर्ता भेला तथा संगठनका भेला गर्ने लगायतका निर