यूएईमा कम्पनी छाडेर धमाधम अवैधानिक बन्दै नेपाली : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकहरू अरूको लहलहैमा लागेर कम्पनी छाड्ने क्रम बढेको छ । -

सम्बन्धित सामग्री

मलेसियाले सुरु ग-यो अवैधानिक श्रमिकका लागि घरफिर्ती कार्यक्रम

काठमाडौं । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि शुक्रबारबाट घरफिर्ती कार्यक्रम सुरु गरेको छ । मलेसियाले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८ फागुन २०८० देखि १६ पुस २०८१ सम्म घरफिर्ती कार्यक्रम गर्न लागेको हो । माइग्रेसन प्रिपरेसन प्रोग्रामअन्तर्गत बढीमा ५ सय मलेसियन रिंगिट जरिमाना तिरेर घर फर्किन पाउने त्यहाँस्थित नेपाली दूतावासका प्रथम […] The post मलेसियाले सुरु ग-यो अवैधानिक श्रमिकका लागि घरफिर्ती कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अवैध रुपमा अमेरिका हिँडेका नेपाली टर्कीबाट फिर्ता

अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।...

मलेसियामा वैधानिक हुने आशामा कसैको प्रलोभनमा नपर्न दूतावासको आग्रह

काठमाण्डौ – के तपाईं मलेसियामा अवैधानिक भएर बस्नुभएको छ ? यदि त्यसरी बस्नुभएको छ र कसैले तपाईंलाई वैधानिक बनाइदिन्छु भन्दै प्रलोभनमा पार्न खाजिरहेको छ भने सचेत हुनुहोला । मलेसियामा रहेको नेपाली दूतावासले त्यस्तो प्रलोभनमा नपर्न सूचित गरेको छ । मलेसियाले यसरी अवैधानिक भएर बसेका विदेशी नागरिकलाई वैधानिक बनाउने ‘रिक्यालिब्रेशन’ कार्यक्रम गएको जुन महिनामा सकिसकेको छ । त्यसैले अहिले त्यस्तो कुनै कार्यक्रम पनि नभएको र अवैधानिक भएकाहरुले जरिबाना अथवा कैद सजाय भोगेर मात्र आफ्नो देश फर्किन पाउने भएक...

दक्षिण कोरियामा मौसमी श्रमिक भिसामा आएर भागेका नेपाली धमाधम पक्राऊ

१ साउन, दक्षिण कोरिया । कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए । कोरियामा नयाँ […]

खाडीमा कार्यरत नेपाली घरेलु महिला कामदारमध्ये ९० प्रतिशत अवैधानिक बाटोबाट

काठमाण्डौ – घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपाली महिला अवैधानिक बाटोबाट गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारको विषयमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सहसचिव राजिव पोखरेलले यसबारे जानकारी दिनुभएको हो । ८० देखि ९० प्रतिशत घरेलु महिला कामदार अवैधानिक बाटोबाट गएको उहाँले बताउनुभयो । यस्तै घरेलु कामदारमा गएका महिलाहरुको एकीन तथ्याँक सरकारसँग नभए पनि खाडी  देशमा ३ देखि ४ लाखको ब...

नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक : नेकपा एस

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा सडक बनाउनु अवैधानिक भएको बताएको छ । हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रबाट मानसरोवर क्षेत्रमा पुग्ने सडक बनाइरहेको बताएका थिए । नेकपा एसका विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै यो नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताएका छन् । खनालले विज्ञप्तिमा नेपाली भूमि […]

कतारमा अवैधानिक श्रमिक कसरी वैध हुने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाण्डौ – कतारमा आफ्नो कानुनी हैसियत गुमाएर अवैधानिक भएका आप्रवासी श्रमिकलाई त्यहाँको सरकारले आम माफी दिइरहेको छ । यही सन्दर्भमा त्यहाँ रहेका नेपाली श्रमिकलाई आममाफीकाे प्रक्रियामा गइ वैध हुनको लागि गरिएका व्यवस्थाको बारेमा नेपाली दूतावास र गैर आवासीय नेपाली संघ कतारले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको छ । दूतावासका अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा कतारमा कानुनी अवस्था गुमाएका नेपाली श्रमिकले कसरी वैधानिकता प्राप्त गर्ने भन्ने कुरा सिकाइएको छ । सीमित भौतिक उपस्थितिमा दूतावासको हल र भर्चुअल...

राजनीतिक रुपमा लडाइँ लड्छौँ, न्यायिक रुपले अगाडी बढ्छौँ : नेता, लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधि सभाको विघटन ‘अवैधानिक प्रधानमन्त्रीले’ गरेको हुनाले संसद् विघटन वैधानिक हुन नसक्ने बताएका छन् । यो विघटन अवैधानिक हो त्यसैले आफूहरु न्यायिक रुपले अगाडी बढ्ने लेखकले बताए ।

संसद् विघटन अवैधानिक भएको ओलीले स्वीकारिसके, डटेर सामना गरौं : रामचन्द्र पौडेल

२ माघ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । भिडियो सन्देश दिँदै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे । ‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त […]