काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा सडक बनाउनु अवैधानिक भएको बताएको छ । हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रबाट मानसरोवर क्षेत्रमा पुग्ने सडक बनाइरहेको बताएका थिए । नेकपा एसका विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै यो नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताएका छन् । खनालले विज्ञप्तिमा नेपाली भूमि […]