‘आईएमई पे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्‍क गरी कारोबार गर्न सकिने

काठमाडौं । ‘आईएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएस मार्फत बैंक खाता लिङ्‍क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आईएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्‍क गरी राख्न सक्नेछन् । यसका लागि ग्राहकहरूले ’आईएमई पे’ मा रहेको लिङ्‍क भाया […]

सम्बन्धित सामग्री

‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत  बैंक लिङ्क गरी कारोबार गर्न सकिने

‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सक्नुहुनेछ । यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस  छनौट...

चण्डेश्वरी जात्रामा समृद्धि फाइनान्सको सहयोग

समृद्धि फाइनान्सले काभ्रेको बनेपास्थित चण्डेश्वरी जात्राको अवसरमा उपस्थित भक्तजन तथा आगन्तुकलाई स्वागत गर्नुका साथै बनेपास्थित तीनधारामा पेय जल तथा जूस वितरण गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोवाइल […]

नेपाल क्लियरिङ्ग हाउस सम्मानित

नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गरेको कामको प्रशंसा गर्दै सम्मान गरेको छ । नेपालको विद्युत्तीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै राष्ट्र बैंकले ६८औं बार्षिकोत्सवको अवशरमा एनसीएचएलको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका छन् । राष्ट्र बैंकले […]

कनेक्ट आइपीएस नेपाल राष्ट्र बैंकद्वारा सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले कनेक्ट आइपीएसलाई सम्मान गरेको छ । नेपालको विद्युत्तीय भुक्तानी प्रवर्धनमा योगदान पुर्‍याएकाले सम्मान गरेको हो । नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका दिन गर्भनर महाप्रसाद अधिकारीले यस नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका हुन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय […]

समृद्धि फाइनान्सको वित्तीय चेतनामुलक कार्यक्रम

समृद्धि फाइनान्सको हेटौंडा शाखाले युवा लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि सप्ताहको सन्दर्भमा सो कार्यक्रमको आयोजना गरिएको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटिजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र […]

कनेक्ट आइपीएस मार्फत गरिने राजस्व भुक्तानीको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउस लिमिटेडले आरपीएस/कनेक्ट आइपिएसको माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । आरपीएस मार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब १० हजारसम्मको भुक्तानीमा २ र सो भन्दामाथि २० लाख सम्मको भुक्तानीमा ५ कारोबार शुल्क लागू […]

एनआईबिएल फण्डको इकाइ खरिद गर्दा इसेवाबाट भुक्तानी

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले इसेवामार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने जनाएको छ । कम्पनीले ग्राहकहरुको सहजताका लागि इसेवासँग भुक्तानी सेवा सम्बन्धी सम्झौतापत्रम हस्ताक्षर गरेको जनाएको छ ।यसअघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्तालाई कनेक्ट आइपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इ–बैंकिङबाट पनि सेवा भुक्तानीको व्यवस्था […]

राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी कनेक्ट आइपीएसमार्फत

राष्ट्रिय बीमा संस्थानकाग्राहकहरुले आफ्नो जीवनबीमाको प्रिमियम रकम अन्लाईनबाटै  कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत भुक्तानीगर्न सक्ने भएका छन् । बुधवार एक समारोहको आयोजना गरीसंस्थानकातर्फबाट प्रशासकश्री कवि प्रसाद पाठक, सहप्रशासक  महेश रिमालर एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो ।  यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भ...

नेपाल आयल निगम पनि जोडियो डिजिटल भुक्तानी प्रणालीमा

काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी (SAP) प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको जनाएको छ ।विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपा