राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी कनेक्ट आइपीएसमार्फत

राष्ट्रिय बीमा संस्थानकाग्राहकहरुले आफ्नो जीवनबीमाको प्रिमियम रकम अन्लाईनबाटै  कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत भुक्तानीगर्न सक्ने भएका छन् । बुधवार एक समारोहको आयोजना गरीसंस्थानकातर्फबाट प्रशासकश्री कवि प्रसाद पाठक, सहप्रशासक  महेश रिमालर एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको हो ।  यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भ...

सम्बन्धित सामग्री

‘खल्ती’ र राष्ट्रिय बीमा संस्थान बीच बीमा प्रिमियम भुक्तानी सम्बन्धि सहकार्य

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गर्ने संझौता गरेको छ । खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् ।उपभोक्ताले बीमा तिर्न खल्ती एपको प्रयोग गरेर राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ । त्यसपछि मागिएको विवरण भरि प्रिमियम […]

‘खल्ती’ र राष्ट्रिय बीमा संस्थान बीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ।