एनआईबिएल फण्डको इकाइ खरिद गर्दा इसेवाबाट भुक्तानी

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले इसेवामार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने जनाएको छ । कम्पनीले ग्राहकहरुको सहजताका लागि इसेवासँग भुक्तानी सेवा सम्बन्धी सम्झौतापत्रम हस्ताक्षर गरेको जनाएको छ ।यसअघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्तालाई कनेक्ट आइपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इ–बैंकिङबाट पनि सेवा भुक्तानीको व्यवस्था […]