नेपाली मूलका रोहन श्रेष्ठसँग श्रद्धा कपूरको विवाह ? यसो भन्छन् शक्ति कपूर !

बलिउड अभिनेता वरुण धवनले श्रद्धा कपूरको विवाह छिट्टै हुने संकेत सामाजिक सञ्जालमा दिएका छन् ।  उनको पोस्ट भाइरल भएपछि श्रद्धाका पिता शक्ति कपूरको प्रतिक्रिया सार्वजनिक भएको छ । शक्तिले श्रद्धा र रोहन राम्रो साथी भएका तर श्रद्धा रोहनका विषयमा सिरियस छन् कि छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।  तर आफू श्रद्धाको हरेक फैसलामा साथ रहने बताएका छन् ।  ई–टाइम्ससँग कुरा गर्दै शक्तिले भने, ‘रोहन राम्रो केटा हो । ऊ हाम्रो घर आइरहन्छ । त्यसो त ऊ सानै हुँदादेखि आउँथ्यो । श्रद्धाले रोहनसँग विवाह गर्ने...

सम्बन्धित सामग्री

नायिका श्रद्धा प्रसाईंले कमेडियन बिक्कीसँग बाँधिन् जोडी

काठमाडौं । विगतमा आफ्नो प्रेम अस्वीकार गर्ने अभिनेत्री श्रद्धा प्रसाईं अन्ततः कमेडियन कलाकार तथा ‘कमेडी क्लब’का निर्देशक बिक्की अग्रवालसँग वैवाहिक सम्बन्धमा बाँधिएकी छन् । यी दुईले बुधबार विवाह गरेका हुन् । श्रद्धा र बिक्की विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा भए पनि उनीहरूले आफ्नो सम्बन्धलाई अस्वीकार गर्दै आएका थिए । हालै गुपचुप इन्गेजमेन्ट गरेका यी दुईले […] The post नायिका श्रद्धा प्रसाईंले कमेडियन बिक्कीसँग बाँधिन् जोडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विवाह बन्धनमा बाँधिए विक्की र श्रद्धा

काठमाडौं । कमेडी च्याम्पियनबाट चर्चामा आएका विक्की अग्रवाल र नायिका श्रद्धा प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले आर्मी अफिसर्स क्लबमा लगन गाँठो कसेका हुन् । उनीहरुको विवाहमा परिवार र केही कलाकारहरुलाई मात्र सहभागी छन्। विक्की सिकिमका हुन् ।

विक्की अग्रवाल र श्रद्धा प्रसाईंको विवाह

काठमाडौँ। कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्। आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ। विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए।

बुधबार विवाह गर्दै श्रद्धा र विक्की

काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ । परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको बेलुका हुने रिसेप्सन […]

मार्चमा विवाह गर्दै फरहान–शिबानी

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकर लामो समयदेखि डेटमा छन् । अभिनेत्री श्रद्धा कपूरसँगको प्रेमसम्बन्ध टुटेपछि फरहानको जीवनमा शिबानीको प्रवेश भयो र अहिलेसम्म उनीहरुले प्रेम सम्बन्धलाई कायम राखेका छन् । उनीहरु यसै वर्षको मार्चमा विवाह गर्दैछन् । समाचारअनुसार उनीहरु मुम्बईमा विवाह गर्दैछन् । कोरोना संक्रमणको दर बढ्दै गएका […]

श्रद्धा र रोहणको सम्बन्धबारे बोले शक्ति कपूर

काठमाडाैं । मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेकाे छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएकाे छैन ।टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन् । ‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ […] The post श्रद्धा र रोहणको सम्बन्धबारे बोले शक्ति कपूर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

के श्रद्धा कपूर नेपाली मुलका रोहन श्रेष्ठसँग बिहे गर्दै छिन्?

बलिउड अभिनेता वरुण धवनले २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे गरे। उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चले पनि यस वर्ष भने त्यो हल्लाले सार्थकता पायो। उनीहरुको बिहेमा करण जोहरलगायत थुप्रै सेलिब्रिटीको उपस्थिति थियो। वरुणको विवाहपछि अब अर्को सेलिब्रिटी जोडीको बिहेको चर्चा शुरु भएको छ। श्रद्धा कपूर र रोहन…

वरुणको विवाह पछि के अब श्रद्धा कपुरको नेपालका रोहन श्रेष्ठसंग विवाह हुँदैछ?

रोहन लामो समयदेखि अभिनेत्री श्रद्धा कपूरसंग प्रेममा छन्। यद्यपी रोहन र श्रद्धाले आजसम्म उनीहरूको सम्बन्धको बारेमा आधिकारिक घोषणा गरेका छैनन्।