विवाह बन्धनमा बाँधिए विक्की र श्रद्धा

काठमाडौं । कमेडी च्याम्पियनबाट चर्चामा आएका विक्की अग्रवाल र नायिका श्रद्धा प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले आर्मी अफिसर्स क्लबमा लगन गाँठो कसेका हुन् । उनीहरुको विवाहमा परिवार र केही कलाकारहरुलाई मात्र सहभागी छन्। विक्की सिकिमका हुन् ।