वरुणको विवाह पछि के अब श्रद्धा कपुरको नेपालका रोहन श्रेष्ठसंग विवाह हुँदैछ?

रोहन लामो समयदेखि अभिनेत्री श्रद्धा कपूरसंग प्रेममा छन्। यद्यपी रोहन र श्रद्धाले आजसम्म उनीहरूको सम्बन्धको बारेमा आधिकारिक घोषणा गरेका छैनन्।

सम्बन्धित सामग्री

रोहन श्रेष्ठसँग श्रद्धा कपुरको विवाहको हल्ला चलेपछि यसो भन्छन् पिता शक्ति कपूर

बलिउड अभिनेता वरुण धवनले श्रद्धा कपुर र रोहन श्रेष्ठको विवाहबारे थोरै केही हिन्ट दिएका थिए । त्यतिबेला देखि नै यी दुई चर्चाको केन्द्रमा छन् । नेपालमा यसै पनि बलिउड कलाकारबारे धेरैको चासो हुन्छ त्यसमाथि पनि रोहन श्रेष्ठ नेपाली मूलका परे, त्यसैले यी दुईको विवाह हुन लागेको खबरले नेपालीहरुको पनि कान ठाडा भएका छन् ।छोरीको रोहन...