बुधबार विवाह गर्दै श्रद्धा र विक्की

काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ । परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको बेलुका हुने रिसेप्सन […]

सम्बन्धित सामग्री

विवाह बन्धनमा बाँधिए विक्की र श्रद्धा

काठमाडौं । कमेडी च्याम्पियनबाट चर्चामा आएका विक्की अग्रवाल र नायिका श्रद्धा प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले आर्मी अफिसर्स क्लबमा लगन गाँठो कसेका हुन् । उनीहरुको विवाहमा परिवार र केही कलाकारहरुलाई मात्र सहभागी छन्। विक्की सिकिमका हुन् ।

विक्की अग्रवाल र श्रद्धा प्रसाईंको विवाह

काठमाडौँ। कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंले विवाह गरेका छन्। परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन्। आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ। आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ। विक्की र श्रद्धाले गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका थिए।

दुलाहा-दुलही बन्दा यस्तो देखिए श्रद्धा र विक्की

काठमाडौं । ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंको विवाह समारोह यतिबेला आर्मी अफिसर्स क्लबमा भइरहेको छ । विवाहमा परिवार, आफन्त र उनीहरु निकट कलाकर्मी सहभागी छन् । कमेडी च्याम्पियनमा विक्कीसँगै प्रतिस्पर्धा गरेका कलाकार …

कमेडी च्याम्पियनका विक्की र श्रद्धाले गरे ईंगेजमेन्ट

काठमाडौं । कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उपविजेता बनेका विक्की अग्रवाल विवाह बन्धनमा बाँधिने भएका छन् । सोही रियालिटी शोकी सहायक निर्देशक श्रद्धा प्रसाईंलाई उनले जीवनसाथी बनाउन लागेका हुन् । विक्की र श्रद्धाको आज टिकाटालो भएको छ । पानीपोखरीस्थित एउटा पार्टी प्यालेसमा भएको टिकाटालोमा कमेडी च्याम्पियनका अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, कमेडी क्लव विथ च्याम्पियनका निर्देशक […]