४० करोड लगानीमा धुलिखेलमा खुल्यो ‘हिमालय दृश्य’ होटल

४० करोड लगानीमा बनेको होटलमा ४३ वटा कोठा छन्। जसमा २ वटा स्वीट रूम छ।  स्वीमिङपुल, सोना स्टिम, स्पा, ब्यांक्वेट हल, मिटिङरुम, बगैंचा जस्ता सुविधा होटलमा उपलब्ध छन्।

सम्बन्धित सामग्री

पाँचथरमा ५ करोड लगानीमा होटल सञ्चालन

कोरोना संकट पूर्व बाह्य पर्यटनलाई लक्षित गरेर सुरु गरिएको होटल कोभिड महामारीका बेला बन्द थियो। कोरोना कहरपछि नयाँ सजावटका साथ पुनः सञ्चालन गरिएको होटल सञ्चालक प्रकाश नेपालले बताए।...

नयाँ व्यवस्थापनसहित ११ करोड लगानीमा होटल सञ्चालनमा

चितवन  । नवलपुरको गैंडाकोट नगरपालिका–२ शिलान्यास चोकमा ११ करोड रुपैयाँ लगानीमा होटल ताज महल एभरेष्ट सञ्चालनमा आएको छ । जापानमा १९ वर्षदेखि होटल व्यवसाय गर्दै आएका भरतपुरका यमलाल सापकोटाले होटल मुन स्टारलाई नयाँ व्यवस्थापनसहित होटल ताज महल एभरेष्टको नामबाट सञ्चालनमा ल्याएका हुन् । पाँच कठ्ठा क्षेत्रफलमा रहेको होटलमा विवाह तथा सेमिनारका लागि एक हजार र जन्मदिन तथा बैठकका लागि २० जनाको क्षमता भएका एसीसहितका दुईओटा हल छन् । एकपटकमा ६० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमताको रेस्टुराँ र २२ ओटा एट्याच रूम रहेको सञ्चालक सापकोटाले बताए । होटलमा विभिन्न सुविधा थप्न थप दुई करोड लगानी गर्न लागिएको उनले जानकारी दिए । मौलाकालिका मन्दिर नजिक रहेको र केबलकार सञ्चालनको तयारी भइरहेकाले होटलमार्फत यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

साढे ३ करोड लगानीमा चरिकोटमा खुल्यो ‘होटल दृश्य’

१३ माघ, काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटको दृष्यावलोकन गर्न सकिने गरी  ‘होटल दृष्य’ सञ्चालनमा आएको छ । चरिकोट चरिघ्याङमा साढे ३ करोड रुपैयाँको लगानीमा नयाँ होटल सञ्चालनमा आएको हो । होटलमा युवा व्यवसायी बाबुराजा शाहीको एकल लगानी छ । दोलखा घुम्न आउने पर्यटकका लागि ‘होटल दृश्य’ फोटो र भिडियोका लागि मुख्य भ्यू प्वाइन्ट भएको शाही […]

१२ करोड लगानीमा बनेको थ्री सिक्स्टी स्काई होटल सञ्चालन

पर्यटकीय नगरी पोखरामा करोडौंका होटल तथा रेष्टुरेण्ट थपिने क्रम जारी रहेको छ । पछिल्लो समयमा पोखराको एक प्रतिष्ठित व्यवसायीक समूह चिल्ली ग्रुपको लगानीमा पोखरा-६ हल्लनचोकमा हिमालयन ग्लोरी इन प्रन.लि.ले थ्री सिक्स्टी स्काई लाउन्ज (रेष्टुरेण्ट) तथा होटल सञ्चालनमा ल्याएको छ । भूकम्प र कोरोनाको कारण बैंकको व्याजदर बढ्दा-बढ्दै पनि जोखिम मोलेर पोखरामा पर्यटनको अथाह सम्भावना देखेर […]

म्याग्दीको तातोपानी र गलेश्वरमा स्तरीय होटल निर्माण

म्याग्दी : पर्यटकीय स्थल भुरुङ तातोपानी र मुक्तिनाथ प्रवेशद्वारको रूपमा मानिएको गलेश्वरमा करोडौं रुपैयाँको लगानीमा स्तरीय होटल निर्माण गरिएको छ।म्याग्दीको पर्यटकीय क्षेत्र भुरुङ तातोपानीमा २५ करोडको लगानीमा धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण भएको छ भने गलेश्वरमा ७ करोड रुपैयाँको लगानीमा होटल ताजमहल सञ्चालनमा आएको छ।म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ निर्माण गरेका हुन्।अन्नपू

रुपन्देहीमा ५७ करोड लगानीमा होटल सञ्चालन

१५ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा ५७ करोड लगानीमा द एस आर होटल एन्ड इभेन्टस् प्रालि सञ्चालनमा आएको छ । आफ्नै स्वामित्वको १२ कठ्ठा जग्गामा ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको होटल सञ्चालनमा आएको हो । भूकम्प प्रतिरोधी ६ तले भवनको होटलमा ५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट […]

बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

५० करोड लगानीमा गोरखा गार्डेन होटल सञ्चालनमा

२३ मंसिर, गोरखा । आन्तरिक तथा वाह्य पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै गोरखाको अर्घलेमा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ । चितवन र गोरखाका व्यवसायीहरु मिलेर ‘स्विमिङ पुल’ सहितको होटल सञ्चालनमा ल्याएका हुन् । गोरखा नगरपालिका–६ अर्घलेमा रहेको सो होटलमा हालसम्म ५० करोड लगानी भइसकेको बताइएको छ । गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलका […]

अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण

चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो ।  मर्स्याङ्दी गाउँपालिका...

गैँडाकोटमा ११ करोड लगानीको होटल मुन स्टार आयो सञ्चालनमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ स्थित शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे होटल सञ्चालन गर्ने लक्ष्यसहित ११ करोड रुपैयाँको लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो