१३ माघ, काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटको दृष्यावलोकन गर्न सकिने गरी ‘होटल दृष्य’ सञ्चालनमा आएको छ । चरिकोट चरिघ्याङमा साढे ३ करोड रुपैयाँको लगानीमा नयाँ होटल सञ्चालनमा आएको हो । होटलमा युवा व्यवसायी बाबुराजा शाहीको एकल लगानी छ । दोलखा घुम्न आउने पर्यटकका लागि ‘होटल दृश्य’ फोटो र भिडियोका लागि मुख्य भ्यू प्वाइन्ट भएको शाही […]