टुुँडिखेलमा माघी महोत्सवको उत्साह, फोटो फिचर

काठमाडौं : हिन्दूहरूले प्राचीनकालदेखि मनाउँदै आएको माघे वा मकर संक्रान्तिलाई थारू समुदायले माघी अर्थात् नयाँ वर्षका रूपमा मनाउने गर्छन्। देशैभर थारू समुदायले माघ १ गते स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। थारू समुदायमा पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिह...

सम्बन्धित सामग्री

टुँडिखेलमा मनाइयो मकर सङ्क्रान्ति (फोटो फिचर)

काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर सङ्क्रान्ति (माघी) पर्व मनाइएको छ ।

माघीमा थारू बस्तीमा सांस्कृतिक कार्यक्रमको रौनक (फोटो फिचर)

कञ्चनपुर : कोरोना कहरकै बीच शुक्लाफाँटा नगरपालिकामा माघीका अवसरमा सांस्कृतिक कार्यक्रमको रौनक बढेको छ। वडा कार्यालयको सहयोगमा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्।थारू समुदायका लोपोन्मुख अवस्थामा पुगेका नृत्य जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका हुन्।कार्यक्रममा थारू समुदायका सखिया, छोक्रा, मघौटा‚ मुंग्रह्वा लगायत नृत्यहरू प्रस्तुत गरिएका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।यो अवसरमा परम्परागत नृत्यहरू देखाई मनोरञ्जन लिने गरिन्छ।

यस वर्ष फोटो सेसनमा टुँडिखेलको माघी [फोटो फिचर]

काठमाडौं : धुमधामका साथ सांस्कृतिक कार्यक्रम गरेर मनाइने माघी पर्व यस वर्ष टुँडिखेलमा भव्य हुन सकेन । खासगरी आदीबासी जनजाती समुदायले भव्य रुपमा मनाउने माघे संक्रान्ति यस वर्ष टुँडिखेलमा फोटो सेसनमा सीमित भएको छ । विगत वर्षझैँ यस वर्ष पनि माघी मनाउन टुँडिखेल पुगेका युवा युवतीहरु रमझममा रमाउन सकेनन् । युवतीहरुल…

यस वर्ष फोटो सेसनमा टुँडिखेलको माघी [फोटो फिचर]

काठमाडौं : धुमधामका साथ सांस्कृतिक कार्यक्रम गरेर मनाइने माघी पर्व यस वर्ष टुँडिखेलमा भव्य हुन सकेन । खासगरी आदीबासी जनजाती समुदायले भव्य रुपमा मनाउने माघे संक्रान्ति यस वर्ष टुँडिखेलमा फोटो सेसनमा सीमित भएको छ । विगत वर्षझैँ यस वर्ष पनि माघी मनाउन टुँडिखेल पुगेका युवा युवतीहरु रमझममा रमाउन सकेनन् । युवतीहरुल…

काठमाडौंमा माघीको खुशियाली (फोटो फिचर)

१ माघ, काठमाडौं । थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले यहीँ आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् । काठमाडौंको अनामनगरमा पनि थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ । विगतमा टुँडिखेलको फराकिलो ठाउँमा भेला भएर माघी पर्व मनाउने गरिए पनि […]

थारु समुदायमा आजदेखि माघी पर्व सुरु (फोटो फिचर)

तराईका थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो ।  थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् । यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुङ्गुर मारिएको हुन्छ । विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।

उदयपुरमा थारू र मगर समुदायले यसरी मनाए माघी (फोटो फिचर)

उदयपुर : उदयपुरमा माघी पर्व विशेष गरेर थारू र मगर समुदायमा हर्षोल्लासका साथ मनाएका छन्। जिल्लाका विभिन्न ठाउँहरूमा आफ्नो संस्कृति झल्काउने भव्य कार्यक्रम गर्दै यी समुदायले माघी पर्व मनाएका हुन्। उदयपुरको बेलका नगरपालिकामा थारू र मगर समुदायसँगै अन्य जातजातिहरूले पनि आफ्नो भेषभूषा रीतिरिवाजअनुसार धूमधाम माघी मना...

माघी (मकर सङ्क्रान्ति)को सांस्कृतिक झाँकी (फोटो फिचर)

नेपालका थारु जातिको २६४३ औं नयाँ वर्षको अवसरमा विभिन्न झाँकीसहित राजधानीमा मनाइएको छ । मकर संक्रान्तिको दिनमा पर्ने यो नयाँ वर्षलाई थारु समुदायले माघी पर्वको रुपमा पनि मनाइने गर्दछन् ।

दाङका थारु समुदायमा माघी पर्वको उल्लास(फोटो फिचर)

दाङका थारु समुदायमा माघी पर्वको उल्लास छाएको छ। थारु समुदायले यो पर्वलाई पाँच दिनसम्म हर्षौउल्लासका साथ मनाउने गर्छन्। माघीको पूर्व सन्ध्यामा आइतबार हरेक थारु गाउँमा संगुर र माछा मार्ने गरिन्छ। आइतबार बेलुका माछा र सुंगुरको मासु र अनदीको झोर सबैजसो थारु घरको प्रमुख परिकार हो। माछासँगै गंगटा र घोङ्गी खाने गरिन्छ। तर, पछिल्लो समय माछा…