दाङका थारु समुदायमा माघी पर्वको उल्लास छाएको छ। थारु समुदायले यो पर्वलाई पाँच दिनसम्म हर्षौउल्लासका साथ मनाउने गर्छन्। माघीको पूर्व सन्ध्यामा आइतबार हरेक थारु गाउँमा संगुर र माछा मार्ने गरिन्छ। आइतबार बेलुका माछा र सुंगुरको मासु र अनदीको झोर सबैजसो थारु घरको प्रमुख परिकार हो। माछासँगै गंगटा र घोङ्गी खाने गरिन्छ। तर, पछिल्लो समय माछा…