यस वर्ष फोटो सेसनमा टुँडिखेलको माघी [फोटो फिचर]

काठमाडौं : धुमधामका साथ सांस्कृतिक कार्यक्रम गरेर मनाइने माघी पर्व यस वर्ष टुँडिखेलमा भव्य हुन सकेन । खासगरी आदीबासी जनजाती समुदायले भव्य रुपमा मनाउने माघे संक्रान्ति यस वर्ष टुँडिखेलमा फोटो सेसनमा सीमित भएको छ । विगत वर्षझैँ यस वर्ष पनि माघी मनाउन टुँडिखेल पुगेका युवा युवतीहरु रमझममा रमाउन सकेनन् । युवतीहरुल…

सम्बन्धित सामग्री

केन्जोको मोहनी रुप (फोटो फिचर)

पत्रैपत्र परेको फूल फूल्ने केन्जो (पदमचाल) देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मख्ख पर्छन् भने कतिपय फोटो भिडियो हेरेर लोभिन्छन् ।

गूगलले पिक्सेल ६ मा नाईट साइट फोटो फिचर सार्वजनिक

गूगलले पिक्सेल ६ का लागि नाईट साइट फोटो फिचर सार्वजनिक गरेको छ । यो फिचर पिक्सेल वाचका लागि पनि उपलब्ध भएको छ । यससँगै गूगलले पिक्सेल ६ र पिक्सेल वाचका लागि म्याजिक इरेजर, हेल्थ कनेक्ट र डाइरेक्ट माई कल प्लस जस्ता फिचरहरु पनि थपिएका छन् । यसले कम उज्यालोमा पनि राम्रो फोटो खिच्न दिनेछ । यसमा रहेको टेन्सर चिपले यो फिचर अझै सहज ढंगले उपलब्ध गराएको छ । म्याजिक इरेजर भने...

प्रधानमन्त्री प्रचण्ड गोरखामा (फोटो फिचर)

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्। उनी आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् गोरखा पुगेका हुन्। कार्यक्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका थिए। तस्बिर : प्रदिपराज वन्त

सन्दीपको शानदार कमब्याक(फोटो फिचर)

काठमाडौं, २ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले उत्कृष्ट पुनरागमन गरेका छन्। बलात्कार आरोपले ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका लामिछानेले पहिलो खेलमै उत्कृष्ट प्रदशन गरेका छन्। उनले आज आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबियाको खेलमा ३ विकेट लिँदै उत्कृष्ट प्रदशन गरेका हुन्। टस जितेर बलिङ् रोजेको नेपाललाई नामेबियाले २८६ रनको […]

मतदानमा उल्लासपूर्ण सहभागिता (फोटो फिचर)

काठमाडौं, मंसिर ४ । आज देशभर शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भइरहेको छ । निर्वाचनमा आम मतदाताको उल्लासपूर्ण सहभागिता जनाएका छन् । बिहान ७ बजेखि सुरु भएको मतदानमा उल्लासपूर्ण तरिकाले जनसहभागीता रहेको छ । हेरौं काठमाडौं आसपासका विभिन्न मतदान केन्द्रहरुमा लिइएका तस्वीरहरु फोटोः सचिना बानियाँ/रिपोर्टर्स नेपाल

म्यादी प्रहरीमा आकर्षण : श्रीनगर डाँडामा परीक्षा दिँदै परीक्षार्थी (फोटो फिचर)

पाल्पा : आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाल्पामा म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ।जिल्लामा १ हजार २१५ म्यादी प्रहरीले जागिर पाउने छन्। आवेदन भने २ हजार ६७ जनाले दिएका थिए। स्वास्थ्य परीक्षण, शारीरिक परीक्षणबाट लिखित परीक्षामा करिब १ हजार २०० जना छनोट भएका छन्।(फोटो फिचर)

आहा तोरी बारी (फोटो फिचर)

कपिलवस्तु । कपिलवस्तुका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेकाे छ । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ । तोरीका फाँटबाट टलक्क टल्किएको पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी र पहाडलाई देखाएर फोटो खिच्ने र टिकटक भिडियाे बनाउनेहरू अहिले फाँटमा जम्मा हुन थालेका छन् । ताेरीकाे तेल खाने तेल मध्ये […] The post आहा तोरी बारी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महानवमीको काठमाडौं (फोटो फिचर)

काठमाडौं : घटस्थापनापछि ठूलो संख्यामा काठमाडौंबाट नेपालीहरू घर फर्किए।असोज १ गतेदेखि अहिलेसम्म काठमाडौं उपत्यका छाड्नेको संख्या १२ भन्दा बढी रहेको यातायात व्यवसायीको अनुमान छ।आज महानवमी। सिद्धीदात्रीको पूजा अर्चना भइरहेको छ। सधैं धेरै भीडभाड र व्यस्त रहने गर्छ काठमाडौं। हेरौं तस्वीरमा महानवमीको काठमाडौं (फोटो फिचर) :

नेकपा एमालेको प्रथम विधान महाधिवेशनका झलक (फोटो फिचर)

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ।पहिलो विधान महाधिवेशन असोज १५ गते सुरु भएको हो।तीनदिने विधान महाधिवेशन आज सकिँदै छ। एमालेको जारी विधान महाधिवेशन तस्वीरमा (फोटो फिचर):

हेलम्बु र मेलम्ची बजारलाई बगर बनाउने भीमथाङ पहिरो (फोटो फिचर)

काठमाडौं : हेलम्बुको भीमथाङ पहिरो गएर नदी थुनिएको कारणले मेलम्ची खोलामा बाढी आएको हेलम्बु गाउँपालिकाले आँकलन गरेको छ। मेलम्ची खोला उर्लिएपछि मेलम्ची नदीमा शनिबार रातिदेखि निरन्तर बाढी आएको छ।  बाढी आउँदा रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका १५ वटा घर बगाएको छ। गत असार एक गतेमध्यरातमा मेलम्ची उर्लिँदा... (फोटो फिचर)भीषण बाढी र पहिरोले जोखिममा परेका हेलम्बुका घर रातिको बाढीले बगाएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकार