असफल वैश्विक स्वास्थ्य प्रणाली र कोभिड-१९

कोभिड–१९ लाई विश्व स्वास्थ्यको साझा समस्या मान्दैगर्दा यसको समाधानमा विश्व समुदायले साझा प्रयास गरेन । शक्तिशाली राष्ट्रहरूले खोप र अन्य उपचारका सम्बन्धमा आफ्नो स्वार्थलाई मात्रै ध्यान दिँदा अन्य देश र...

सम्बन्धित सामग्री

ओमिक्रोन अभूतपूर्व रूपमा फैलँदै : सचेत रहन डब्लूएचओको आग्रह

दक्षिण अफ्रिकामा पहिलापटक देखापरेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन अहिले विश्वका ७७ मुलुकमा फैलिसकेको बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सतर्क रहन आव्हान गरेको छ । डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले हालसम्म ७७ देशमा संक्रमण पुष्टि भइसकेको र ओमिक्रोनलाई कम आँकिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले संक्रमणसँग जुध्न र आफ्नो देशको स्वास्थ्य प्रणाली तयारी …

महामारीमा बालबालिकाको नियमित खोप छुट्यो, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी

७ भदौ, काठमाडौं । मुलुकको स्वास्थ्य प्रणाली कोभिड–१९ विरुद्ध केन्द्रित हुँदा बालबालिकालाई दिइने नियमित खोप सेवा नराम्ररी प्रभावित भएको छ । यसबाट भोलिका दिनमा संक्रामक रोगको संक्रमण, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

सुधारको पर्खाइमा स्वास्थ्य प्रणाली

विगतमा नेपालमा स्वास्थ्यकर्मीहरूले एकजुट भएर काम गरेकाले यहाँको मातृ मृत्युदर, बाल मृत्युदर र शिशु मृत्युदर केही घटेका छन् । योबाहेक यहाँको पौष्टिक आहारमा केही सुधार भई पोलियो उन्मूलन, क्षयरोग, दादुरालगायतका केही संक्रामक रोगहरूको न्यूनीकरण तथा रोकथाममा पनि केही प्रगति भएको छ । यसलाई निःसन्देह पनि स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धि मान्नुपर्छ ।विगत एक वर्षदेखि कोभिड–१९ को […]

कोरोना परीक्षणलाई कसरी सुलभ र पहुँचयोग्य बनाउने ?

१८ असार, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरले मुलुकलाई आक्रान्त बनाएको छ । संक्रमण उत्कर्षमा पुग्दा मुलुकको स्वास्थ्य प्रणाली नै खलबलिन पुग्यो । अस्पतालमा बेडका साथै अक्सिजन अभाव सिर्जना हुँदा धेरै जनाले अकालमै ज्यान गुमाउनु पर्‍यो। अति अत्यावश्यकीय चिकित्सा सामग्रीको आवश्यकता बढ्दै गयो । कोरोनाबाट जोगिने मुख्य अस्त्रको रुपमा विकास भएको भ्याक्सिनको उपलब्धता सहज छैन […]

विश्व बैङ्कबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त

काठमाडौं, असार ६ । विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैङ्कले जनाएको छ । प्राप्त अक्सिजन कन्सन्ट्रेटर देशका सातै प्रदेशमा […]

कोभिडसँग जुध्न थप कदम चाल्न आवश्यक छ : एम्नेस्टी

काठमाडौँ, ३० वैशाख: एम्नेस्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल संबोधन गरी यस क्षेत्रमा कोभिड–१९ को तीब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्नुपर्ने जनाएको छ । सो संस्थाले आज वक्तव्यमार्फत कोरोना सङ्क्रमण महामारीलाई भारत र नेपालको स्वास्थ्य प्रणाली धान्न नसक्ने विन्दुमा पुगेको भन्दै दक्षिण एसियाका अन्य देशहरूमा देखिएको तयारीपनको अभावप्रति […]

अहिले स्वास्थ्य प्रणाली नै अव्यस्थित भएको छ

डा रीता थापा, जनस्वास्थ्यविद् कोभिडले नेपालको जनस्वास्थ्य क्षेत्र निकै कमजोर भएको देखाएको छ। जनस्वास्थ्य क्षेत्र कमजोर हुँदा अहिले सबैलाई झस्काएको छ।   कोभिड–१९ को पहिलो केस...

कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि विश्व बैंकको तीन अर्ब बढी सहयोग

काठमाडौं : विश्व बैंकले कोभिड-१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले हस्ताक्षर गरे। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्वास्थ्य सामग्री र