१८ असार, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरले मुलुकलाई आक्रान्त बनाएको छ । संक्रमण उत्कर्षमा पुग्दा मुलुकको स्वास्थ्य प्रणाली नै खलबलिन पुग्यो । अस्पतालमा बेडका साथै अक्सिजन अभाव सिर्जना हुँदा धेरै जनाले अकालमै ज्यान गुमाउनु पर्यो। अति अत्यावश्यकीय चिकित्सा सामग्रीको आवश्यकता बढ्दै गयो । कोरोनाबाट जोगिने मुख्य अस्त्रको रुपमा विकास भएको भ्याक्सिनको उपलब्धता सहज छैन […]