राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल

३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मर्स्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।...

सम्बन्धित सामग्री

भेट्रान राष्ट्रिय फुटबल फागुन १५ देखि

पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा फागुन तेश्रो साता राष्ट्रियस्तरको तेस्रो भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

सागर थापा विराटनगरमा भेट्रान फुटबल खेल्दै

विराटनगर। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा विराटनगरमा भेट्रान फुटबल खेलिरहेका छन्। म्याच फिक्सिङ प्रकरणपछि प्रतिबन्ध खेपेका सागरले विराटनगरस्थित सहिद मैदानमा भेट्रान फुटबल खेलेका हुन्।

विराटनगरमा भेट्रान फुटबल खेल्दै पूर्वकप्तान सागर थापा

१४ भदौ, विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले विराटनगरमा भेट्रान फुटबल खेलेका छन् । विराटनगरको शहीद मैदानमा हाल रात्रीकालीन भेट्रान फुटबल प्रतियोगिता भइरहेको छ । सोमबार राति भएको खेलमा आयोजक विराट मेगा भेट्रान क्लबलाई हाटखोला भेट्रान फुटबल क्लबले १०–० ले पराजित गर्दा थापाले २ गोल गरे । थापाको कप्तानीमा मैदान उत्रिएको हाटखोलाका […]

संगमलाई भेट्रान उपाधि

पोखराको संगम ‘बी’ले राष्ट्रिय नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिको जितेको  छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न फाइनलमा संगमले काठमाडौंको सानो गौचरनलाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो । संगमको जितमा...

भेट्रान फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

कास्की– पोखराको संगम बी र काठमाडौँको सानो गौचरनले पोखरामा जारी ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यही वैशाख २ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। यसैगरी […]

सागर थापाको टोली नाईन ए साईड भेट्रानको सेमिफाईनलमा

सागर थापा टाईब्रेकरमा चुकेपनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।...

राष्ट्रिय नाईन ए साईड फटुबल प्रतियोगिता: हेटौडाका दुवै भेट्रान टिम पराजित

राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाबाट सहभागिता जनाएको दुवै टिम शनिबारको खेलबाट बिदाई भएका छन्।...

राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल

३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मर्स्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।...

खेलकुद मन्त्रालयको आयोजनामा सर्वाधिक राशिको नाइन ए साइड

पोखरा । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको नाइन ए साइड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा २ वैशाखदेखि सुरु हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।प्रदेश युवा तथा खेलकुद परिषद्का कार्यकारिणी सदस्य एवं प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन र […] The post खेलकुद मन्त्रालयको आयोजनामा सर्वाधिक राशिको नाइन ए साइड appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरामा राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

कास्की– गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको प्रथम ‘नाइन ए साइड’ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्ने भएको छ। आगामी वैशाख २ देखि ६ गतेसम्म पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो। ‘दैनिक १ घण्टा व्यायाम’ नारासहित नयाँ पिढीलाई […]