खेलकुद मन्त्रालयको आयोजनामा सर्वाधिक राशिको नाइन ए साइड

पोखरा । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको नाइन ए साइड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा २ वैशाखदेखि सुरु हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।प्रदेश युवा तथा खेलकुद परिषद्का कार्यकारिणी सदस्य एवं प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन र […] The post खेलकुद मन्त्रालयको आयोजनामा सर्वाधिक राशिको नाइन ए साइड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

साम्बा वाफकी सर्वाधिक गोलकर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बिहीबार साउदी अरेबियामा सम्पन्न पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को सर्वाधिक गोलकर्ताको बनेकी छिन् । व्यवासयिक जिम्मेवारीका कारण फाइनल खेल्न नपाएकी साम्बाले सेमिफाइनलसम्ममा ९ गोल गरेकी थिइन् । सेमिफाइनलसम्म पहिलो रोजाईमा खेलेकी सम्बाले सिरियाविरुद्ध ४–१ को जितमा १ गोल गरेकी थिइन्। इराकविरुद्ध ५–० […] The post साम्बा वाफकी सर्वाधिक गोलकर्ता first appeared on हाम्रो खेलकुद.

टियु विश्वविद्यालय खेलकुद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र […] The post टियु विश्वविद्यालय खेलकुद च्याम्पियन first appeared on हाम्रो खेलकुद.

सोमपाल बने एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामी ओडिआई क्रिकेटमा एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर बनेका छन् । सोमपालले एसिया कपमा पाकिस्तानविरुद्ध आफ्नो कीर्तिमान तोड्दै खराब इतिहास बनाएका हुन् । सोमपालले पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए । त्यो ओडिआईमा कुनैपनि नेपाली बलरले खर्चिएको सर्वाधिक धेरै रन हो । […] The post सोमपाल बने एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर first appeared on हाम्रो खेलकुद.

रोहित ओडिआईमा नेपालका सर्वाधिक सफल कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक सफल कप्तान बनेका छन् । २० वर्षीय रोहित ओडिआईमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग अन्तिम खेलपछि रोहित नेपालबाट ओडिआईमा सर्वाधिक सफल कप्तान बनेका हुन्। रोहितले नोभेम्बरमा युएईसँग […]

डुवाना सर्वाधिक पदक जित्ने खेलाडी

गण्डकी प्रदेशमा बिहीबार सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीकी डुवाना लामा सर्वाधिक पदक जित्ने खेलाडी बनेकी छिन् । त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेकी डुवाना सर्वाधिक नौ स्वर्ण पदक जित्ने खेलाडी बनेकी...

नवौं राष्ट्रिय खेलकुद: आर्मी सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन

पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन बनेको छ। सबै प्रतियोगिताको समाप्तिसँगै आर्मीले कुल १ सय ७२ स्वर्णसहित कुल ३ सय ७१ पदक जित्दै टिम च्याम्पियन बनेको हाे। आर्मीले रजत १ सय १० र काश्य ८९ पदक जितको थियो। त्यस्तै एपिएफले ६५ स्वर्ण ७३ रजत र ८१ काश्य गरी […]

गौरिकालाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक पदक विजेता पौडी खेलाडी गौरिका सिंहलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवका अवसरमा बिहीबार सम्मान गर्न लागिएको हो । आ आफ्नो समयमा खेलकुदलाई विशेष योगदान पुर्याउने सात […]

सर्वाधिक सफल खेलाडी दीपकलाई सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिगत खेलमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् तेक्वान्दोका दीपक विष्ट । उनै दीपकलाई हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सर्वकालिन सम्मान प्राप्त गर्ने सातमध्ये ४ खेलाडीको नाम भने यसअघि नै सर्वजनिक भइसकेको छ । जसमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता […]

टीका भैरवलाई सर्वाधिक ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कांस्य पनि जित्यो । बाँकी […]

इपिएलले पायो नेपाली खेलकुदकै सर्वाधिक ठूलो प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको पहिलो र सर्वाधिक सफल फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल) ले नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन पाएको छ । सोमबार बजाज पल्सर र इपिएलबीच सम्झौता भएको थियो । बजाज र इपिएलबीच सोमबार एक वर्षका लागि सम्झौता भएको छ । स्रोतका अनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ […]