राष्ट्रिय नाईन ए साईड फटुबल प्रतियोगिता: हेटौडाका दुवै भेट्रान टिम पराजित

राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाबाट सहभागिता जनाएको दुवै टिम शनिबारको खेलबाट बिदाई भएका छन्।...

सम्बन्धित सामग्री

शिवसुन्दर र राजेन्द्र एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियन

काठमाडौं– शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपिएम प्रा।लि।को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी […]

राष्ट्रिय भेट्रान चेसको उपाधि बद्रिलाल नेपालीले जिते

२१ कात्तिक, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन बद्रिलाल नेपालीले पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटक राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रिलालको ५० वर्ष माथिको उमेर समुहमा […]

अन्तराष्ट्रिय सिमरा भेट्रान कप आजदेखि सिमरा रंगशालामा सुरु

सिमरामा अन्तराष्ट्रिय भेट्रान कप आजदेखि सुरु हुने भएको छ  । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले मंगलवार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो । खेलमा राष्ट्रिय टिममा सहभागी ४० वर्ष उमेर नाघेका १६ वटा नेपाली र २ भारतीय समुह भाग लिने आयोजकले संस्थाले जनाएको छ ।  सिमरा रंगशालामा आयोजना गरिने प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान बी र बाग्मती भिड्नेछन् भने दोस्रो खेलमा नागसोती भेट्रान र चितवन भेट्रानबीच खेल हुने भएको छ । प्रत

विराटनगरमा भेट्रान फुटबल खेल्दै पूर्वकप्तान सागर थापा

१४ भदौ, विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले विराटनगरमा भेट्रान फुटबल खेलेका छन् । विराटनगरको शहीद मैदानमा हाल रात्रीकालीन भेट्रान फुटबल प्रतियोगिता भइरहेको छ । सोमबार राति भएको खेलमा आयोजक विराट मेगा भेट्रान क्लबलाई हाटखोला भेट्रान फुटबल क्लबले १०–० ले पराजित गर्दा थापाले २ गोल गरे । थापाको कप्तानीमा मैदान उत्रिएको हाटखोलाका […]

संगमलाई भेट्रान उपाधि

पोखराको संगम ‘बी’ले राष्ट्रिय नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिको जितेको  छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न फाइनलमा संगमले काठमाडौंको सानो गौचरनलाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो । संगमको जितमा...

भेट्रान फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

कास्की– पोखराको संगम बी र काठमाडौँको सानो गौचरनले पोखरामा जारी ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यही वैशाख २ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। यसैगरी […]

राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल

३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मर्स्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।...

राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल

३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मर्स्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।...

भेट्रान रक्षक आल्भेस र सिल्भालाई ब्राजिलले टिममा बोलायो

एजेन्सी। ब्राजिलले भेट्रान रक्षक ड्यानी आल्भेस र थियागो सिल्भालाई विश्वकप छनोटका लागि राष्ट्रिय टिममा फिर्ता बेलाएको छ। इक्वेडर र पाराग्वेविरुद्ध खेल्नका लागि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले ३८ वर्षे आल्भेस र ३६ वर्षे सिल्भालाई टिम राखेका हुन्। बार्सिलोनाका पूर्व रक्षक आल्भेस अहिले साओ पाउलोबाट खेल्दैछन्। सिल्भा चेल्सीबाट च्याम्पियन्स लिगको फाइनल खेल्दैछन्। ब्राजिल दक्षिण अमेरिकी छनोटमा सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ।