सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […]
The post बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै first appeared on हाम्रो खेलकुद.
जुम्ला –सदरमुकाम खलङ्गा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएपछि तयारीमा जुटेको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए। जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्र सुरु भएको हो । फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादीमा नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाउँदा चर्को मतभेद उत्पन्न भएको छ । बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् । गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो
१३ औं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअल आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महोत्सव भर्चुअल गर्न लागिएको हो । शैली थिएटरको आयोजना, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रको प्रस्तुतिमा महोत्सव हुन लागेको हो ।महोत्सवमा सहभागी हुन यही फागुन १५ गतेभित्र नाटकको भिडियो शैली थिएटरको आधिकारिक इमेलमा अथवा पेन ड्राइभमार्फत थिएटरको कार्यालय रातोपुलमा बुझाउनुपर्नेछ । भिडियो खिच्दा एक सटमा लिइएको हुनुपर्ने र सम्पादन गरेको वा एकभन्दा बढी सटमा तयार गरिएको न
विगत ५ वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता (लिटल फ्लावर प्रिमियर लिग)को आगामी संस्करण फागुन १५ देखि २५ गतेसम्म सञ्चालन हुने भएको छ।