भारतमा कहर मच्चाउने कोरोना यस्तो देखिन्छ

भारत, बेलायत र क्यानडामा विनाश मच्चाउने कोरोनाको भेरिएन्ट बी.१.१.७ को पहिलो मोलिक्युलर तस्वीर सार्वजनिक भएको छ ।  कोरोनाले मानव शरीरका कोशिकामा आफ्नो काँडादार प्रोटीनको पत्र टाँस्छ ।  यही स्ट्रेनका कारण संसारका कतिपय देशमा कोरोनाभाइरसको दोस्रो लहर चलेको हो ।  क्यानडाका अनुसन्धाताहरूले यस भेरिएन्टको तस्वीर सार्वजनिक गरेका हुन् ।  विश्व स्वास्थ्य संगठनले गत डिसेम्बर महिनामा कोरोनाभाइरसको बी.१.१.७ भेरिएन्टको बारेमा सार्वजनिक घोषणा गरेको थियो । यस भाइरसले अनेकौंपटक रूप परिवर्तन गरेको पनि संग...

सम्बन्धित सामग्री

कोरोना कहर : स्थानीय तह धमाधम सेवा स्थगन गर्दै

धनगढी । सुदूरपश्चिमका स्थानीय तहको सेवा धमाधम स्थगन हुन थालेको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि स्थानीय तहले सेवा स्थगन गर्न थालेका हुन । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज स्थगित गर्ने निर्णय गरेका छन् । नियमित कार्य सम्पादनको क्रममा कर्मचारी, जनप्रतिनिधिमा […] The post कोरोना कहर : स्थानीय तह धमाधम सेवा स्थगन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘मिस वर्ल्ड’मा कोरोना कहर

पुर्तोरिको(अमर उजाला)– सन् २०२१ को ‘मिस युनिभर्स’ पछि अब सबैको ध्यान ‘मिस वर्ल्ड’ तिर गएको छ । यो विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको सबै तयारी सुरु भइसकेको छ । यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुँदैछ । तर यो प्रतियोगितामा कोरोना भाइरसको बादल मडारिएको छ । प्रतियोगितामा सहभागीे १७ जनामा कोरोना संक्रमण देखिएको छ […]

कोरोना र सडक सास्तीले तातोपानी भन्सारको राजस्व संकलन लक्ष्यभन्दा निकै कम

तातोपानी भन्सारले तय गरेको राजस्व संकलनको वार्षिक लक्ष्यमा कोरोना कहर र जीर्ण कोदारी राजमार्गको बिग्रँदो अवस्थाले नकारात्मक प्रभाव पारेको पाइएको छ । लार्चास्थित तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयले दिएको जानकारी...

कोरोना कहर र कौसी खेती

विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । अहिलेको स्थिति भनेको हाम्रो देशमा धानबालीको रोपाइँलगायत विभिन्न किसिमका बालीनालीहरू लगाउने समय पनि हो । हाम्रा छिमेकी देशमध्ये चीनमा सामान्य भए पनि भारतमा भने दिनहुँ भयावह रूपमा […] The post कोरोना कहर र कौसी खेती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पर्वतमा ओरालो लाग्दै कोरोना कहर

पर्वत : कोरोना महामारी फैलिरहेको पर्वतमा केही दिनयता सङ्‌क्रमण दर घटेको छ।देशभरि नै संक्रमित सङ्ख्या कम भैरहेका बेला यहाँ पहिलेको तुलनामा संक्रमणदर करिब आधाभन्दा बढीले घटेको जिल्ला कोभिड–१९ सङ्‌कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) का सूचना अधिकारी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्‌क अधिकृत प्रवीण भण्डारीले बताए।कोरोना कहरको दोस्रो लहर शुरू भएपछि पहिलो पटक जिल्लामा चैत पाँच र छ गते बेनी अस्पताल म्याग्दीमा गरिएको परीक्षणमा पर्वतका १/१ जनामा कोरोना सङ्‌क्

कोरोना कहर : नाउर गणना प्रभावित

फुङ्लिङ, ११ जेठ: ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा कोभिड—१९को कारणले नाउर गणना प्रभावित भएको छ । ओलाङ्चुङगोला र याङ्मा क्षेत्रमा प्रवेश पूर्ण रोक्का गरेसँगै नाउर गणना कार्यक्रम प्रभावित हुन पुगेको हो । कञ्चनजङ्घा क्षेत्रको कार्यालयदेखि नाउर गणनाको लागि प्रविधिक टोली अहिले लेलेपमा पुगेर अलमलमा परेको कार्यालयका प्रमुम संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । उनले भने, “ओलाङ्चुङ्गोला […]

कोरोना कहर : यस्तो छ काठमाडौंको अवस्था

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या एक लाख ६३ हजार १८ रहेको छ। संक्रमितमध्ये एक लाख ३२ हजार ८१५ जना निको भइसकेका छन्। काठमाडौंमा कोरोनाका कारण एक हजार १३८ जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा सक्रियसंक्रमितको संख्या २९ हजार ६५ रहेको छ।

कोरोना कहर : विदेशी पर्यटक अलपत्र

मनाङ / नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् ।  वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल

कोरोना कहर : २४ घण्टाभित्र बाबुछोराको मृत्यु

२७, वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा बाबुको मृत्यु भएको २४ घण्टाभित्रै कोरोना संक्रमणबाट छोराको पनि मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ का ३८ वर्षीय युवकको कोरोना संक्रमणबाट सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको केही घण्टाअघि मात्रै उनका बुवाको कोरोना जाँच गराउँन जाँदाजाँदै अस्पतालको आकस्मिक कक्षमा नै […]

कोरोना कहर : कञ्चनपुर र बर्दियाका विद्यालय बन्द

काठमाडौं : कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी कञ्चनपुर र बर्दियाका विद्यालय बन्द गरिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारस्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय व्यवस्थापन समितिले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।कोरोनाको नतिजा पोजेटिभ आएका शिक्षकको सम्पर्कमा रहेका विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरु र प्रत्यक्ष सम्पर्कमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्म लागि विद