धनगढी । सुदूरपश्चिमका स्थानीय तहको सेवा धमाधम स्थगन हुन थालेको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि स्थानीय तहले सेवा स्थगन गर्न थालेका हुन । कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज स्थगित गर्ने निर्णय गरेका छन् । नियमित कार्य सम्पादनको क्रममा कर्मचारी, जनप्रतिनिधिमा […]
The post कोरोना कहर : स्थानीय तह धमाधम सेवा स्थगन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.