मुहारको सुन्दरताका लागि ८ घण्टा सुत्छिन् गौरी

काठमाडौं । अभिनेत्री गौरी मल्ल आफू कम्तीमा ८ घण्टा सुत्ने बताएकी छन् । अभिनेत्री भएका कारण मुहारको चमक सधैं कायम रहोस् र आफ्नो स्वास्थ्य राम्रो होस् भनेर खानपिन र आराममा विशेष ध्यान दिने गरेको उनले बताएकी छन् । ललितपुरको कुपन्डोलमा नेसनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको आठौं वार्षिक उत्सवको उद्घाटन गर्दै गौरीले यस्तो बताएकी हुन् […] The post मुहारको सुन्दरताका लागि ८ घण्टा सुत्छिन् गौरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक

काठमाडौं । पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थियो । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ । चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य […] The post पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जनवरी ६ दंगाका दिन झण्डै ८ घण्टा ट्रम्पको फोन रेकर्ड नभएको खुलासा

काठमाडौं– जनवरी ६ का दिन क्यापिटोल हिलस्थित अमेरिकी कांग्रेसमा भएको दंगाका दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन झण्डै ८ घण्टा सम्म रेकर्ड नभएको पत्ता लागेको छ । सामान्यतः ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड हुने भएता पनि त्यस दिन बिहान ११ः१७ बजेदेखि बेलुकी ६ः५४ बजेसम्म ट्रम्पको फोन रेकर्ड नभएको वाशिङ्टन पोष्टले जनाएको छ । […]

क्यापिटल हिल दंगाको दिन ट्रम्पको फोन ८ घण्टा रेकर्ड गर्न छुटाइएको खुलासा

गतबर्ष जनवरी ६ को क्यापिटल हिल दंगाको दिनमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनकल रेकर्ड गर्न ८ घण्टा छुटाइएको खुलासा भएको छ । ह्वाइट हाउसमा राष्ट्रपतिको फोन औपचारिक रुपमा रेकर्ड गरिने भएतापनि उक्त दिन ट्रम्पको फोन ८ घण्टासम्म रेकर्ड नगरिएको संसदीय अनुसन्धान प्यानलले पत्ता लगाएको छ । विहान ११ बजेदेखि बेलुका ७ बजेसम्मको फोन रेकर्ड […]

लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने

लमजुङमा आज मंगलबार ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी-उदिपुर ३३ के.भि प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले उदिपुर सवस्टेसनका ३३ के.भि तथा ११ के.भि फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्

राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न  तीन पटक गरेर  दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पन

राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

दाङ– राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोरखोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो […]

कांग्रेस बागमती प्रदेश : साढे ८ घण्टा ढिलो मतदान सुरु

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतदान प्रक्रिया साढे ८ घण्टा ढिला गरी सुरु भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान साढे ८ घण्टा ढिलो गरी साढे ४ बजेबाट सुरु भएको हो।केही उम्मेदवारको नाम छुटेपछि पुनः मतपत्र छाप्नुपरेको थियो। यसले गर्दा मतदान प्रक्रियामा ढिलाइ भएको हो।कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीशनरसिंह केसी र भीमसेनदास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।त्यसैगरी उपसभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सहमहामन्त्री महिलातर

संसद विघटनविरुद्धको रिटः सुरुवाती बहसको समय अब ८ घण्टा मात्र

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट माथिको सुनुवाईमा सुरुवाती बहसको लागि अब ८ घण्टा समय बाँकी छ। बुधवार ४ घण्टा समय बहस गरियो। सुरुवाती बहसका लागि छुट्याइएको १२ घण्टा समयमा अब ८ घण्टा बाँकी रहेको हो। त्यसैले बिहीबार र शुक्रबार गरी सुरुवाती बहस सक्ने तयारी भएको हो। त्यसपछि विपक्षीका कानुन व्यवसायीले १२ घन्टा बहसको समय पाउनेछन्।

विराटनगर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ८ घण्टा बत्ती जाने

काठमाण्डाै - प्रदेश-१ को विराटनगर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रहरुमा आज ८ घण्टा बत्ती जाने भएको छ । ३३ केपी क्षमताको आरती स्ट्रिप, विराटनगर इन्ड्रस्ट्रियल एयरपोर्ट डेडिकेडेटलगायत फिडरमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काटेर काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यी क्षेत्रहरुमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

शनिबार (चैत १) देखि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडकको घुम्ती सुधार र स्तरोन्नतिको लागि सडक