संसद विघटनविरुद्धको रिटः सुरुवाती बहसको समय अब ८ घण्टा मात्र

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट माथिको सुनुवाईमा सुरुवाती बहसको लागि अब ८ घण्टा समय बाँकी छ। बुधवार ४ घण्टा समय बहस गरियो। सुरुवाती बहसका लागि छुट्याइएको १२ घण्टा समयमा अब ८ घण्टा बाँकी रहेको हो। त्यसैले बिहीबार र शुक्रबार गरी सुरुवाती बहस सक्ने तयारी भएको हो। त्यसपछि विपक्षीका कानुन व्यवसायीले १२ घन्टा बहसको समय पाउनेछन्।

सम्बन्धित सामग्री

निवेदक पक्षको बहस व्यवस्थापनः गिदीलाई भन्दा टाउकालाई प्राथामिकता

काठमाडौँ – दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ। निवेदक पक्षले सुरुवाती बहसका लागि पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट मात्रै बाँकी रहेको जानकारी इजलासले गराएको छ। विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदन दर्ता भएकोमा शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, […]