सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक योजना सार्वजनिक गरेको छ । ‘समृद्धि र सुखको सिर्जना’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७६÷०७७ देखि आर्थिक वर्ष २०८०÷०८१ सम्मको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको हो । बिहीबार आयोगले एक कार्यक्रम गरेर नै योजना सार्वजनिक गरेको ह...