काठमाडौं, २२ जेठ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई गर्मीबाट बच्न सुझाएका छन् । ‘वातावरणीय सन्तुलन बिग्रँदा विश्वभरि नै तापक्रम बढ्दै गएको छ । शारीरिक रुपमा कमजोर, श्वासप्रश्वास, मुटुलगायतका दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका यसबाट प्रभावित छन् । सामान्य मानिसले पनि गर्मीबाट बच्नैपर्छ । सकेसम्म कुनै अत्यावश्यक काम नपरीकन […]