अत्यावश्यक नपरी घरबाहिर ननिस्कन सरकारको आग्रह

सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुप ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो ।अहिलेसम्म नेपालमा कोरानाको नयाँ रुप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या […]

सम्बन्धित सामग्री

घरमै बस्न सरकारको आग्रह

गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारको यही १३ गतेको निर्णयअनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा पाँच सयभन्दा बढी र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भेटिएमा प्रमुख जिल्ला अधिकारीलाई वैशाख १६ गतेपछि जुनसुकै बेला १५ दिनसम्म निषेधाज्ञा जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारको आग्रह

सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सबैमा आग्रह गरेको छ