काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुरेन्द्र पाण्डेले कारबाही फिर्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले कारबाहीको औचित्य पुष्टि गर्न नसकेर फिर्ता लिएकाले सकारात्मक मान्नुपर्ने बताउँदै पार्टीको विवाद मिलाउने हो भने २०७५ जेठ २ मा निशर्त फर्कनुपर्ने बताए ।
“हामीले कारबाही फिर्ता गलत भनेर हिजै भनेका थियौँ ।...