विपक्षी गठबन्धनका विरुद्ध नेकोसको सडक प्रदर्शन (फोटोफिचर)

नेपाल खेलकुद महासंघ (नेकोस) ले विपक्षी गठबन्धनको असंवैधानिक कदम विरुद्ध सडक प्रदर्शन गरेको छ । नेकोसले आइतबार राजधानीमा सडक प्रदर्शन गरेको हो ।प्रदर्शनकारीहरूले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ’संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’, राष्ट्रिय एकता जिन्दावाद लगायतका नारा लेखेका ब्यानर र प्लेकाड बोकेका थिए । अधिकांश प्रदर्शनकारीहरूले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड

सम्बन्धित सामग्री

श्रीलंकामा प्रधानमन्त्रीको राजीनामापछि झन् सडक प्रदर्शन चर्किंदै

काठमाडौं । आर्थिक संकटले ग्रस्त श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् । तर प्रधानमन्त्रीको राजीनामापछि पनि सडक प्रदर्शन झन् चर्किएको छ । सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको निवासमा आगो लगाईदिएका छन् । सरकारका अन्य मन्त्रीहरुका निवासमा पनि आगजनी गरेका छन् । प्रधानमन्त्री निवासमा भीड ओइरिएपछि राजपाक्षे निवास भित्रबाट प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको छ । घटनामा कम्तिमा […]

युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ।

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

२ भदौ, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता […]

सर्वोच्चको फैसलाविरुद्ध युवा र विद्यार्थी संगठनको प्रदर्शन

नेकपा एमालेनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेका छन्

विपक्षी गठबन्धनविरुद्ध राजधानीमा सडक प्रदर्शन

काठमाडौं। विपक्षी गठबन्धनविरुद्ध राजधानीमा सडक प्रदर्शन भएको छ। नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमविरुद्ध सडक प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष रमेश पौडेलले शान्तिपूर्ण रूपमा निर्वाचनको पक्षमा माहोल बनाउन सडक प्रदर्शन गरिएको बताए। त्रिपुरेश्वरस्थित रंगशालाबाट शुरू भएको र्‍यालीमा सहभागी प्रदर्शनकारीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड बोकेका थिए।

राष्ट्रिय युवा संघको सडक प्रदर्शन स्थगित

राष्ट्रिय युवा संघ नेपालको आज (शनिवार)का लागि तय गरिएको सडक प्रदर्शन स्थगित भएको छ । युवा संघले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्ने तय गरेको थियो ।  सो प्रदर्शन अब आइतवार दिउँसो ३ बजे हुने संघले जनाएको छ ।  एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेकाले आज साँझै छलफलपछि एमाले एक भएको सन्देश दिने तयारी भएकाले सडक प्रदर्शन रोकिएको बताइएको छ । युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्...

प्रतिपक्षी दलविरुद्ध सडक प्रदर्शन गर्दै सत्तापक्ष युवा संघ

नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले जनाएको छ ।वर्तमान सरकार र नेकपा एमालेको बिरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको  असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा सडक प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् । सरकारले निषेधित क्षेत्र तोकेको बान

विद्यार्थी संगठनहरुले गरे संयुक्त सडक प्रदर्शन

काठमाडौं। विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद पुनर्स्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्तामा माग गर्दै प्रदर्शन गरेका छन्। बिहीबार विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रतिनिधिसभा पुनः स्थापनाको मागसमेत गरे। माग पुरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरु पनि घोषणा गर्ने संगठनहरुले जनाएका छन्।

प्रधानमन्त्रीको पक्षमा विद्यार्थीहरुको प्रदर्शन

१९ पुस, काठमाडौं । नेकपा ओली समूहका अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो । प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । कार्की ब्याङ्क्वेटमा अनेरास्ववियूको भेला सुरु भएको छ । भेला भेलालाई अध्यक्ष एवम् […]