प्रतिपक्षी दलविरुद्ध सडक प्रदर्शन गर्दै सत्तापक्ष युवा संघ

   नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले जनाएको छ ।वर्तमान सरकार र नेकपा एमालेको बिरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको  असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा सडक प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् । सरकारले निषेधित क्षेत्र तोकेको बान

सम्बन्धित सामग्री

युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ।

युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ।

२५ रुपैयाँ किलो स्कुटी र ३० रुपैयाँ किलो मोटरसाइकल बिक्रीमा (फोटोफिचर)

मूल्यवृद्धिको विरोध गर्दैै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा विरोध कार्यक्रममा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्ने क्रममा प्रतिकात्मक बिक्रीको भाउ पनि तोकिएको छ ।

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

२ भदौ, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता […]

विपक्षी गठबन्धनविरुद्ध युवा संघ सडकमा

काठमाडौं। विपक्षी गठबन्धनविरुद्ध सत्तासीन नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ। संघले आइतबार काठमाडौंमा सडक प्रदर्शन गरेको हो। नयाँ बानेश्वरबाट सुरु भएको मार्चपास माइतीघर मण्डलासम्म पुगेको थियो। युवा संघका उपमहासचिव रामजी सापकोटाले निर्वाचनको पक्षमा माहोल बनाउन सडकमा मार्चपास गरिएको बताए। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए।

राष्ट्रिय युवा संघको सडक प्रदर्शन स्थगित

राष्ट्रिय युवा संघ नेपालको आज (शनिवार)का लागि तय गरिएको सडक प्रदर्शन स्थगित भएको छ । युवा संघले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्ने तय गरेको थियो ।  सो प्रदर्शन अब आइतवार दिउँसो ३ बजे हुने संघले जनाएको छ ।  एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेकाले आज साँझै छलफलपछि एमाले एक भएको सन्देश दिने तयारी भएकाले सडक प्रदर्शन रोकिएको बताइएको छ । युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्...