दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू गत जनवरी १७ तारिखमा त्यहाँ पुगेका थिए । काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको बिगेस फोरेग्न इम्पोईमेन्ट प्रालिमार्फत साउदीमा रहेको अल बादर इन्टरनेशनल ओपेरेशन एंड मेनटीनेन्स कम्पनीमा होटेलको काममा भनेर पठाइएका नेपाली अलपत्र परेका […]