सिमकोट – हुम्लाको ताँजाकोट गाउँपालिकाका बाढी पहिरोबाट विस्थापितहरुले नयाँ घर पाएका छन्। डेढ वर्षअघि बाढी पहिरोले घरमा क्षति पुर्याएपछि विस्थापित ताँजाकोटका घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो। ती घरको निर्माण एक वर्षअघि सुरु भएको थियो। अस्थायी पालमा बास्दै आएका ताँजाकोटका विस्थापितले स्थायी नयाँ घर पाएका हुन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्थापितलाई नयाँ घर […]