नलगाड जलविद्युत आयोजनाकाे विद्युत खरिद बिक्री सम्झौता

जाजरकोट– नलगाड जलविद्युत आयोजनाको डीपीआर प्रतिवेदन तयार भएसँगै ४१७ मेगावाट विद्युत उत्पादन क्षमताको नलगाड हाइड्रोपावर कम्पनीले अर्को सहायक आयोजनाको रूपमा रहेको ताक्सुगाड जलविद्युत आयोजनासँग विद्युत खरिद बिक्री गर्न सम्झौता भएको छ । नेपाल विद्युत प्राद्यिकरण कर्णाली प्रदेशसँग नलगाड हाइड्रोपावर कम्पनीले विद्युत खरिदबिक्री गर्न सम्झौता गरेको हो । ७.१ मेगावाट क्षमता रहेको ताक्सुगाड जलविद्युत आयोजना यसै […]

सम्बन्धित सामग्री

नलगाड नदीमा बेलिब्रिज बन्ने

जाजरकोट– नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा बेलिब्रिज बन्ने भएको हो । खड्का कृष्ण कन्सट्रक्सन प्रालिले नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको मुख्यमार्गको रुपमा रहेको नलगाड नदीको खारामा पक्की पुल निर्माण जिम्मेवारी लिएका थिए । झण्डै ७ वर्ष सम्म पुल निर्माण गर्नका लागि कुनै प्रगती नभएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले […]

ह्रास कट्टीमा सहमति नहुँदा मुआब्जा वितरण रोकियो

जाजरकोट– अर्थ मन्त्रालयले जाजरकोटमा निर्माण हुने ४१७ मेगावाटको नलगाड जलविद्युत आयोजना प्रभावितलाई ह्रास कट्टी नगरी घरको मुआब्जा दिन सहमति नदिँदा काममा विलम्ब हुँदै गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि अर्थले सहमति नदिँदा तीन वर्षदेखि ढिला हुँदै आएको हो । […]

कर्णालीको आशा नलगाड जलविद्युत् आयोजना

विकासको प्रमुख पूर्वाधारमा सडक, बिद्युत र सञ्चारलाई लिइन्छ । मुलुक सङ्घीयतामा गएपछि विकास पूर्वाधार निर्माणले समेत फड्को मार्ने प्रयास गरिरहेको पाइन्छ । सोही क्रममा कर्णाली प्रदेशको समृद्धिको महत्वपूर्ण पाटोका रुपमा नलगाड जलविद्युत आयोजना अगाडि बढेको छ ।

नलगाड बस्ती

बारेकोट गाउँपालिका–८ सेपुखोलाको बस्ती । नलगाड जलविद्युत आयोजना निर्माण गर्दा यो बस्ती डुवानमा पर्ने छ । तस्वीर : हेमन्त केसी, रासस

नलगाड जलविद्युत आयोजना प्रभावितलाई मुआब्जा दिन थालियो

जाजरकोट : ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना प्रभावितलाई मुआब्जा वितरण गर्न थालिएको छ। मुआब्जाबापत आयोजना प्रभावितलाई कुल दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपैयाँ उपलब्ध गराइँदैछ। आयोजना निर्माणका लागि सरकारले ४६५ घर तथा तीन हजार ९३३ कित्ता अर्थात चार हजार ६०५ रोपनी जग्गा अध...